अरब लिगद्वारा गाजा स्कुलमा इजरायली आक्रमणको निन्दा
सोमबार, साउन २८, २०८१
बेल्जियममा ३०औँ विश्व आदिवासी दिवस सम्पन्न
आइतबार, साउन २७, २०८१
विश्व आदीवासी दिवस बेल्जियमके लुभेन शहरमा अन्तरक्रिया गरेर सम्पन्न भएको छ । ३०औँ विश्व आदीवासी दिवस अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथी नेपाली दूताबास ब्रसेल्सका उप नियोग प्रमुख रमेश गैरे रहेका थिए ।

बेलायतमा चर्कियो प्रदर्शन, नेपालीको अवस्था के ?
शुक्रबार, साउन २५, २०८१
बेलायता तीन बालिकाहरूको छुरा प्रहारबाट ज्यान जानेगरी आक्रमण भएपछि बेलायतमा फैलिएको दंगाले हिंसात्मक रुप लिएको छ । छुरा प्रहार गर्ने व्यक्तिको परिचयमा दिइएको मिथ्या सूचनाले त्यहाँको प्रदर्शन आप्रवासी र अल्पसंख्यक लक्षित बनेको छ ।

इजिप्ट र अमेरिकी राष्ट्रपतिबीच मध्यपूर्वमा बढ्दो तनावबारे छलफल
बिहीबार, साउन २४, २०८१
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उनका अमेरिकी समकक्षी जो बाइडेनबीच मध्यपूर्व क्षेत्रको पछिल्लो घटनाक्रमबारे छलफल भएको छ ।

विद्रोहीले खोजेकै व्यक्ति बंगलादेशमा अन्तरिम नेता नियुक्त
बिहीबार, साउन २४, २०८१
बाङ्ग्लादेशमा आन्दोलनकारीहरूले रोजेका मोहम्मद युनुसले नै अन्तरिम सरकारको नेतृत्व गर्ने भएका छन् । तत्कालिन प्रधानमन्त्री शेख हसिनाका विपक्षी रहेका नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई देशको अन्तरिम नेता नियुक्त गरिएको छ ।

हमास प्रमुखको हत्याले क्षेत्रीय र अन्तर्राष्ट्रिय स्थिरतालाई कमजोर बनायो : इरान
बुधबार, साउन २३, २०८१
इरानका कार्यवाहक विदेशमन्त्री अली बगेरी कानीले इजरायलले गरेको हमास पोलिटब्युरो प्रमुख इस्माइल हनियाहको हत्याले क्षेत्रीय र अन्तर्राष्ट्रिय स्थिरता र सुरक्षालाई कमजोर बनाएको बताएका छन् ।
बंगलादेशको विद्रोहबाट नेपाललाई के खतरा ? बढाइयो सुरक्षा सतर्कता
बुधबार, साउन २३, २०८१
बंगलादेशको प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर भारत पुगेपनि अहिलेसम्म बंगलादेश भित्र आन्दोलन मत्थर हुन सकेको छैन । हसिनाको पार्टीका नेता तथा कार्यकर्तासँगै त्यहाँ रहेका अल्पसंख्यक हिन्दू र बौद्ध धर्मावलवम्बीमाथि पनि आक्रमण भइरहेको छ ।
बंगलादेशमा के–के भयो ? हसिनाबारे बोल्यो भारत
बुधबार, साउन २३, २०८१
प्रधानमन्त्री शेख हसिनाको बहिर्गमनसँगै बंगलादेशको राजनीतिले नयाँ मोड लिएको छ । सेनाप्रमुख र राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने र नयाँ निर्वाचन हुने बताएपनि त्यसबारे धेरै कुरा खुल्न बाँकी छ ।

सेनाको कब्जामा बंगलादेश, हसिना भारत पलायन !
मंगलबार, साउन २२, २०८१
बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छन् । आन्दोलन चर्किदै गएपछि दमन सुरु गरेकी हसिनाले प्रदर्शनकारीलाई रोक्न सक्ने स्थिति नबनेपछि उनी सेनाको हेलिकोप्टरमा भारत पसेकी छन् । कोटाविरोधी आन्दोलनमा अदालतले फैसला दिए पनि किन चर्कियो त बंगलादेशमा आन्दोलन ?

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले छाडिन् देश, पदबाट राजीनामा
सोमबार, साउन २१, २०८१
बाङ्ग्लादेशमा सरकारविरोधी आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । उनले राजीनामा दिएसँगै देश छाडेको बीबीसी सेवाले जनाएको छ ।
बिबिसी बाङ्ग्लाका अनुसार सोमबार हसिनाले राजीनामा दिएकी हुन् । प्रदर्शन उग्र बनेसँगै हजारौँ प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमै प्रवेश गरेका थिए । उनीहरूले प्रधानमन्त्री हसिनाको राजीनामा माग्दै आन्दोलन चार्काइरहेका...

हमास प्रमुखलाई क्षेप्यास्त्र हानेर मारिएको इरानको दाबी
सोमबार, साउन २१, २०८१
इरानको राजधानी तेहरानमा कथित इजरायली हमलामा हानियाहको हत्या भएको सशस्त्र बलको आधिकारिक समाचार आउटलेट सेपाह न्यूजले जनाएको छ ।
३.४७१ अर्ब डलरले घट्यो भारतको विदेशी मुद्रा सञ्चिति
आइतबार, साउन २०, २०८१
भारतको विदेशी मुद्रा (विदेशी मुद्रा) सञ्चिति ३.४७१ अर्ब अमेरिकी डलरले घटेको छ । २६ जुलाईमा सकिएको सातामा डलर ६६७.३८६ बिलियन डलर पुग्ने भारतीय रिजर्भ बैंक (आरबीआई) को साप्ताहिक तथ्याङ्कले सार्वजनिक गरेको छ ।
साताको लोकप्रीय