News 24 Television
१८औँ हात्ती तथा पर्यटन महोत्सवमा छुट्टै चहलपहल
१८औँ हात्ती तथा पर्यटन महोत्सवमा छुट्टै चहलपहल चितवनमा जारी १८ औँ हात्ती तथा पर्यटन महोत्सवमा मह महोत्सवले पनि छुट्टै चहलपहल दिइरहेको छ । चितवनमा उत्पादित महलाई ब्राण्डिङ गर्न जारी हात्ती महोत्सवकै अवसरमा पहिलोपटक मह महोत्सवको पनि आयोजना गरिएको हो । 
हात्ती महोत्सवले सौराहा गुल्जार, विदेशी पर्यटक भने न्यून 
हात्ती महोत्सवले सौराहा गुल्जार, विदेशी पर्यटक भने न्यून  मुलुककै चर्चित पर्यटकीय स्थल चितवनको सौराहामा पर्यटकहरुको चहलपहल बढ्दै गएको छ । सांस्कृतिक तथा पर्यावरणीय महत्व बोकेको सौराहामा १८ औँँ चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु भएदेखि सौराहाका होटलहरु भरिभराउ छन् । 
५ दिनसम्म पोखरामा पर्वतीय महोत्सवको रौनक 
५ दिनसम्म पोखरामा पर्वतीय महोत्सवको रौनक  पर्वतीय क्षेत्रको अवस्थालाई बुझाउन तथा पर्वतीय वातावरण संरक्षणमा जोड दिँदै दीगो पर्वतीय विकास गर्न भन्दै आईतबारदेखि पोखरामा ९औं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु भएको छ । 
भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव सुरु  
भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव सुरु   रुपन्देहीको भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवास्थित अञ्चलपुरमा महोत्सव सुरु भएको हो । 
सुनसान वसन्तपुर डाँडो, केबलकार बनेपछि फेरियो स्वरुप 
सुनसान वसन्तपुर डाँडो, केबलकार बनेपछि फेरियो स्वरुप  दशकौंसम्म सुनसान बनेको पाल्पाको तिनाउ गाउँपालिका–३ को बसन्तपुर डाँंडा अहिले लुम्बिनी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । 
यो दशैमा घुम्नु पर्ने केही चर्चित पर्यटकीय स्थानहरु 
यो दशैमा घुम्नु पर्ने केही चर्चित पर्यटकीय स्थानहरु  बर्षायामको अन्त्य र चिसो यामको सुरुवात हुने शरद् ऋतुमा पर्ने दशैं तिहारको मौसम घुमन्तेहरुका लागि उपयुत्त मानिन्छ । 
प्याराग्लाइडिङ सारिएपछि पर्यटकलाई खल्लो बन्दै पोखरा 
प्याराग्लाइडिङ सारिएपछि पर्यटकलाई खल्लो बन्दै पोखरा  कुनै समय थियो पोखरा र प्याराग्लाइडिङ एक अर्काका पर्यायवाची थिए । तर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सराङकोटबाट उड्ने प्याराग्लाइडरहरूलाई अन्यत्र स्थान्तरण गरियो ।
५ घण्टा पैदल हिडे पाइन्छ धौलागिरी आइसफल हेर्न           
५ घण्टा पैदल हिडे पाइन्छ धौलागिरी आइसफल हेर्न            नेपाल पर्यटनको प्रचुर सम्भावना बोकेको मुलुक हो । पर्यटन, साहसिक खेल, हिमश्रृङ्खला र मनोरम दृश्यावलोकनका लागि नेपाल आकर्षक मुलुक हो ।
पर्यटन दिवसमा नाकामै पुगेर पर्यटकको स्वागत  
पर्यटन दिवसमा नाकामै पुगेर पर्यटकको स्वागत   ‘पर्यटन, न्याय र शान्ति’भन्ने नारासहित नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइएको छ । मुलुकमै स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका र बुद्ध जन्मस्थल लुम्बिनीमा पनि विदेशी पर्यटकलाई स्वागत गरि यो दिवस मनाइयो । नेपाल छिर्ने नाकामै र बुद्ध जन्मस्थलमा स्वागत पाउँदा पर्यटक पनि खुशीले गद्गद देखिन्थे...
आज ४५औँ विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइँदै
आज ४५औँ विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइँदै आज ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य  पमा मनाउन लागिएको हो ।
Weather Update