News 24 Television
जग्गा कब्जामा आयो यस्तो फैसला ! नेताहरुको गहिरो कनेक्सन ! 
जग्गा कब्जामा आयो यस्तो फैसला ! नेताहरुको गहिरो कनेक्सन !  कैलालीको टीकापुरमा भएको जग्गा अनियमितता प्रकरणमा ८७ जनालाई दोषी ठहर गरेको छ । नक्कली रसिद बनाई गलत ढङ्गले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले टीकापुर नगर विकास समितिका अध्यक्ष, पदाधिकारी, कर्मचारी र जग्गा पाउने व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो । यसै जग्गा अनियमितता प्रकरणमा विशेष...
नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्छः प्रधानमन्त्री
नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्छः प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताएका छन् । बुधवार २१ औँ राष्ट्रिय ज्यापु दिवसका लागि निमन्त्रण दिन पुगेका नेवारी समुदायहरुसँगको कुराकानीका क्रममा उनले नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएकोले यसले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्ने बताए ।
Weather Update