रौतहटमा हात्ती पसेर किसानको हजारौँ विगाह केरा खेती नष्ट
शनिबार, पुस २७, २०८१

कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
शुक्रबार, पुस २६, २०८१
युएसएड USAID सँगको साझेदारीमा “देशै भरि बर्षै भरि” उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले विराटनगर महानगरपालिका, मोरङ्गको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

हिमालयल श्रृंखलामा नदीहरू जोखिममा, इकोसिस्टम नै खतरामा
मंगलबार, पुस १६, २०८१
हाम्रा हिमालहरू जो सधैं चिसो र सुन्दर देखिन्थे, ती विस्तारै पग्लिंदैछन् । सेता हिमाल कालापत्थरमा परिणत हुँदैछन् । खोलानालाहरू, जो कहिल्यै सुक्दैनथे, सुक्खा हुँदैछन् । गर्मीमा चिसो हावा दिने हाम्रो जंगल, तातो हावामा परिणत भइरहेको छ । यसबेला, जलवायु परिवर्तनको प्रभावले हाम्रो जीवनलाई गहिरो रूपमा परिवर्तन गर्दैछ । तर, के...

सर्लाहीमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
शुक्रबार, पुस १२, २०८१
सर्लाहीको मूख्य बजार लालबन्दी नबलपूर बरहथवाको मुख्य चौक देखि बजार क्षेत्र समेत ट्राफिक प्रमूखका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । यसले शहरको सौन्दर्यमा ह्रास त ल्याएको नै छ सर्लाहीबासीमा समेत हिनता बोध हुन थालेको छ ।

शान्तिको सन्देश फैलाउन बौद्ध सञ्चार यात्रा
शुक्रबार, पुस १२, २०८१
लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश दिने र शान्तिका अनुयायीलाई लुम्बिनी आउन र पदयात्रा गर्न प्रेरित गर्ने उद्देश्यले भैरहवादेखि लुम्बिनीसम्म दोस्रो बौद्ध संचार यात्रा गरिएको छ ।

युवाहरु विदेशिँदा जन्ती र मलामीको अभाव
बिहीबार, पुस ११, २०८१
यतिबेला मुगुका अधिकांश युवाहरु रोजगारीका लागि भारततिर जाने गरेका छन् । गाउँमा कुनै किसिमको रोजगारीको सिर्जना नभएपछि उनीहरु भारततिर लागेका हुन् । गाउँमा उत्पादन गरेको खेतिले वर्षको ६ महिना पनि जिविकोपार्जन गर्न मुश्किल पर्ने भएपछि युवाहरु विदेशिन बाध्य भएका हुन् । गाँउ घरमा अन्य कुनै पनि आयस्रोत नहुदा सवै युवाहरु...

सय वर्ष पुरानो सुरुङ मार्ग सर्वसाधारणका लागि खुला
मंगलबार, पुस ९, २०८१
मकवानपुरको हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग सोमबारबाट सर्वसाधारणका लागि खुला गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सुरुङमार्गको उद्घाटन गरेका हुन् । प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनको स्वामित्व हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । १९ वैशाख २०७८ मा माउन्टेनइन्फ्रा कम्पनी लिमिटेड, काठमाडौँ स्युचाटारसँग...

जनकपुरधाममा रामायण कन्क्लेव सम्पन्न
सोमबार, पुस ८, २०८१
पाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने उद्देश्यले जनकपुरधाममा आयोजित रामायण कन्क्लेव सम्पन्न भएको छ । हिन्दुधर्मग्रन्थ रामायणमा उल्लेख भएअनुसार त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा राम र मिथिलाको राजधानी जनकपुरधामका राजा जनककी छोरी सीताबीच वैवाहिक सम्बन्ध गाँसिएको थियो । सोही सम्बन्धलाई आधार मानेर वर्तमानमा पनि जनकपुरधाम र...

किन हुँदैन ललितपुर महानगरको चर्चा ?
मंगलबार, पुस २, २०८१
काठमाडौं उपत्यकाभित्रको काठमाडौं महानगरपालिकाको जस्तो चर्चा हुन्छ, ललितपुर महानगरको उतिसारो चर्चा हुँदैन । शहरको सुन्दरतामा ललितपुर महानगरपािलकाले काम अब्बल छ । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन पनि महानगरलाई सफा र विपद् जोखिम न्यूनीकरणमा अब्बल राख्ने काम गरिरहेको दाबी गर्छन् ।

किराँत समुदायमा उँधौलीको रौनक
आइतबार, मंसिर ३०, २०८१
किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आजदेखि शुरु भएको छ । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौँली चाड मनाउने चलन छ ।

लालझाडीमा चौथो कञ्चनपुर सम्मेलन
मंगलबार, मंसिर २५, २०८१
रक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्चको अवधारणासहित कञ्चनपुरको लालझाडीमा आयोजित चौथो कञ्चनपुर सम्मेलन–२०८१ सम्पन्न भएको छ ।

जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा (तस्बिरमा)
मंगलबार, मंसिर २५, २०८१
सोमवार रातिबाट नवदुर्गा भवानीको जात्रा शुरु भएको हो । जात्रामा भक्तजनको उल्लेख्य भीड रहेको थियो । जात्रा आज रातिसम्म मनाइन्छ । मध्यरातसम्म भवानीको पूजा हुने भवानी जात्रामा तान्त्रिक विधिद्वारा पूजाअर्चना गर्ने गरिन्छ ।
साताको लोकप्रीय