कांग्रेस–एमाले मिल्दा गण्डकीमा दुई तिहाई
मंगलबार, साउन १, २०८१

चालु आर्थिक वर्षमा कुन प्रदेशको खर्च कति ?
बिहीबार, असार २७, २०८१
सरकारलाई चालु आर्थिक वर्षको १७ खर्ब ३१ करोड २१ लाख रुपैयाँ बजेट खर्च गर्न हम्मेहम्मे परेको छ । सरकारले कुल बजेटमा ८० प्रतिशत पनि खर्च गर्न सकेन । केन्द्र सरकारको जस्तै प्रदेश सरकारहरुको अवस्था पनि उस्तै देखियो । सातै प्रदेशले गरेको खर्च अनुपात बजेट अनरुप निराशाजनक छ ।

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
सोमबार, असार २४, २०८१
बागमती प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाहिरिएको छ । उक्त पार्टीबाट मन्त्रिपरिषद्मा सहभागी स बै पाँचजनाले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा पेस गरेका हुन् ।

प्रदेशमा अब कहाँ कस्तो सरकार ? यस्तो छ अंकगणित
बिहीबार, असार २०, २०८१
केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको नयाँ सरकार गठनसँगै सातै प्रदेश सरकारमा पनि सोहीअनुसार सत्ता समीकरण फेरिने छ । चार महिनाअघि मात्र माओवादी केन्द्र, एमाले, नेकपा एकीकृत समाजवादीलगायतका दलको गठबन्धनमा बनेका प्रदेश सरकार पनि अब नयाँ सरकार गठनको प्रक्रिया अनुसार अघि बढ्नेछन् । सहमति अनुसार केशी, लुम्बिनी र कर्णाली...

पर्यटनका लागि जुर्मुराउँदै मधेश
बिहीबार, असार १३, २०८१
नेपालको अर्थतन्त्र सुधारमा पर्यटन क्षेत्रको सम्भावना प्रचुर छ । विभिन्न अध्ययनहरुले पर्यटन क्षेत्र प्रमुख सम्भावना मध्येको एक देखाएको छ । तर, सरकारले यसमा प्रभाकारी कदम चाल्नै सकेको देखिदैन । यस्तै अवस्थाका बीच मधेश प्रदेशमा पनि पर्यटनका सम्भावना र चुनौतिबारे सरोकारवालासँग छलफल हुन थालेको छ ।

कस्तो छ लुम्बिनीको झण्डै ३९ अर्बको बजेट ?
बिहीबार, असार १३, २०८१
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१\८२ का लागि ल्याएको बजेट पारित गरेको छ । बुधवार लुम्बिनी प्रदेशसभामा बहुमत सांसदको समर्थन सहित रु ३८ अर्ब ९७ करोड बराबरको बजेट पास भएको हो । लामो समय संसदीय अभ्यास पुरा गर्दै बजेट जस्ताको तस्तै पारित गरिएको छ ।
बजेटमा गैरजिम्मेवारीपन : लुम्बिनीको बजेट पुग्यो गण्डकी
बुधबार, असार १२, २०८१
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१\८२ को बार्षिक बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशको अन्नपूर्ण गाउँपालिकामा बजेट विनियोजन भएको भेटिएको छ ।

घट्यो वीरगञ्जको बजेट : आर्थिक राजधानीको उद्देश्य
आइतबार, असार ९, २०८१
पर्साको वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि २ अर्ब ८९ करोड ४८ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । शनिवार आयोजित १५ औं नगरसभामा महानगरपालिकाले बजेट प्रस्तुत गरेको हो । वीरगञ्जलाई आर्थिक राजधानी बनाउने उद्देश्यसहित बजेट ल्याइएको महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले बताएका छन् ।

संघ र प्रदेशको बजेटले बोलेन गौतमबुद्ध विमानस्थलको समस्या
बिहीबार, असार ६, २०८१
संघीय संसदमा अर्थमन्त्री वर्षमान पुन र लुम्बिनी प्रदेशसभामा आर्थिक मामिलामन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा मुलुककै दोस्रो ठूलो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका बारेका एक शब्द उच्चारण गरेनन् ।

गण्डकी प्रदेशमा एमाले–माओवादी थचक्कै
मंगलबार, जेठ २९, २०८१
गण्डकी प्रदेशमा नेपाल समाजवादी पार्टीका प्रदेशसभा सदस्य फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेका छन् । एकल चुनाव चिन्हबाट निर्वाचन लड्न पाउने कानूनी सुविधाको प्रयोग गर्दै माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित देवकोटाले संसदीय दलको ह्वीप उल्लङ्घन गर्दै मतदान गरेपछि अब के होला भन्ने चासो बढेको छ ।
मधेसका मुख्यमन्त्रीले लिए शपथ, १४ सदस्यीय मन्त्रिमण्डल गठन
शुक्रबार, जेठ २५, २०८१
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
आज दिउँसो प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष उनले शपथग्रहण गरेका हुन् । यससँगै मुख्यमन्त्री सिंहले सत्ता गठबन्धनका अन्य दलहरूसहित १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । उनीहरू सबैले आजै शपथ ग्रहण गरेका छन् ।
साताको लोकप्रीय