पर्यटनका लागि जुर्मुराउँदै मधेश
बिहीबार, असार १३, २०८१
कस्तो छ लुम्बिनीको झण्डै ३९ अर्बको बजेट ?
बिहीबार, असार १३, २०८१
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१\८२ का लागि ल्याएको बजेट पारित गरेको छ । बुधवार लुम्बिनी प्रदेशसभामा बहुमत सांसदको समर्थन सहित रु ३८ अर्ब ९७ करोड बराबरको बजेट पास भएको हो । लामो समय संसदीय अभ्यास पुरा गर्दै बजेट जस्ताको तस्तै पारित गरिएको छ ।
बजेटमा गैरजिम्मेवारीपन : लुम्बिनीको बजेट पुग्यो गण्डकी
बुधबार, असार १२, २०८१
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१\८२ को बार्षिक बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशको अन्नपूर्ण गाउँपालिकामा बजेट विनियोजन भएको भेटिएको छ ।
घट्यो वीरगञ्जको बजेट : आर्थिक राजधानीको उद्देश्य
आइतबार, असार ९, २०८१
पर्साको वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि २ अर्ब ८९ करोड ४८ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । शनिवार आयोजित १५ औं नगरसभामा महानगरपालिकाले बजेट प्रस्तुत गरेको हो । वीरगञ्जलाई आर्थिक राजधानी बनाउने उद्देश्यसहित बजेट ल्याइएको महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले बताएका छन् ।
संघ र प्रदेशको बजेटले बोलेन गौतमबुद्ध विमानस्थलको समस्या
बिहीबार, असार ६, २०८१
संघीय संसदमा अर्थमन्त्री वर्षमान पुन र लुम्बिनी प्रदेशसभामा आर्थिक मामिलामन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा मुलुककै दोस्रो ठूलो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका बारेका एक शब्द उच्चारण गरेनन् ।
गण्डकी प्रदेशमा एमाले–माओवादी थचक्कै
मंगलबार, जेठ २९, २०८१
गण्डकी प्रदेशमा नेपाल समाजवादी पार्टीका प्रदेशसभा सदस्य फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेका छन् । एकल चुनाव चिन्हबाट निर्वाचन लड्न पाउने कानूनी सुविधाको प्रयोग गर्दै माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित देवकोटाले संसदीय दलको ह्वीप उल्लङ्घन गर्दै मतदान गरेपछि अब के होला भन्ने चासो बढेको छ ।
मधेसका मुख्यमन्त्रीले लिए शपथ, १४ सदस्यीय मन्त्रिमण्डल गठन
शुक्रबार, जेठ २५, २०८१
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
आज दिउँसो प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष उनले शपथग्रहण गरेका हुन् । यससँगै मुख्यमन्त्री सिंहले सत्ता गठबन्धनका अन्य दलहरूसहित १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । उनीहरू सबैले आजै शपथ ग्रहण गरेका छन् ।
मधेसबाट सत्ता समीकरण भत्काउने कांग्रेस रणनीति
शुक्रबार, जेठ १८, २०८१
जनता समाजवादी पार्टी (जसपा) नेपालले संघ सरकारको समर्थन फिर्ता लिएपछि नेकपा एमाले र माओवादी केन्द्र मधेस सरकारबाट बाहिरिएको थियो । एमाले र माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसले मधेसको नेतृत्व लिने प्रयास गरिरहेको छ । कांग्रेसले जसपा नेपाल र लोसपाको साथ पाएपछि नेकपा एकीकृत समाजवादीको पनि समर्थन खोजेको छ...
साताको लोकप्रीय