सुर्खेतीको प्यास मेटाउन भेरी पम्पिङ आयोजना
शुक्रबार, भदौ १४, २०८१
गण्डकीको लफडा बल्ल मिल्यो, अबको योजना के ?
सोमबार, साउन १४, २०८१
यात्रु ओसारपसार गर्नु पर्ने यातायात व्यवसायी प्रदेश सरकारविरुद्ध आन्दोलनमा उत्रिएपछि आइतवार दिनभर गण्डकी प्रदेशमा सार्वजनिक सवारी चलेनन् ।
लुम्बिनीमा झांगियो एमालेको गुटबन्दी, मारमा लिला गिरी
शनिबार, साउन १२, २०८१
नेकपा एमालेभित्र लुम्बिनीको मुख्यमन्त्री नियुक्तिसँगै गुटको राजनीतिले औपचारिक प्रवेश पाएको छ । यसअघि सुसुप्त रुपमा रहेको उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलविचको गुटको राजनीति यो पटक मुख्यमन्त्री नियुक्तिमा भएको हस्तक्षेपसँगै सतहमा देखिएको हो । अब यस गुटले पार्टी राजनीतिमा पार्ने प्रभाव कस्तो रहला त ?
कोशीबाट बाहिरियो माओवादी
शनिबार, साउन १२, २०८१
कोशीमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रका मन्त्री बर्खास्त गर्न खोजेपछि सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ ।
बागमती सरकारमा पहिलो पटक कांग्रेस नेतृत्व
बिहीबार, साउन १०, २०८१
केन्द्रमा आएको सत्ता समीकरणको फेरबदलसँगै यतिबेला एमाले र कांग्रेस गठबन्धन सरकार गठनकोे चटारोमा छन् । केन्द्रको सत्ता फेरबदलसँगै बागमती प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकार गठन भएको छ ।
एमाले भर्सेस एमाले : गिरी बाइपास, आचार्य मुख्यमन्त्री
मंगलबार, साउन ८, २०८१
लुम्बिनीमा एमाले संसदीय दलका उपनेता चेत नारायण आचार्य मुख्यमन्त्रीमा नियक्ती भएका छन् । प्रदेश प्रमुख अमिक शेचनाले आज आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । एमाले उपाध्यक्ष विष्णु पौडेल निकत दलका नेता लिला गिरीलाई पन्छाउँदै र महासचिव शंकर पोखरेल निकट उपनेता आचार्य मुख्यमन्त्री मुख्यमन्त्री बनेका हुन । लुम्बिनीमा मुख्यमन्त्री बनाउने विषयमा...
कांग्रेस–एमाले मिल्दा गण्डकीमा दुई तिहाई
मंगलबार, साउन १, २०८१
नेपाली कांग्रेस र नेकपा एमाले मिलेर केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाए सँगै त्यसको प्रभाव गण्डकीमा पनि देखिएको छ । गण्डकीमा अहिले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ र एमालेका २२ गरी ४९ सदस्यको समर्थन रहनेछ जुन गण्डकी प्रदेश...
चालु आर्थिक वर्षमा कुन प्रदेशको खर्च कति ?
बिहीबार, असार २७, २०८१
सरकारलाई चालु आर्थिक वर्षको १७ खर्ब ३१ करोड २१ लाख रुपैयाँ बजेट खर्च गर्न हम्मेहम्मे परेको छ । सरकारले कुल बजेटमा ८० प्रतिशत पनि खर्च गर्न सकेन । केन्द्र सरकारको जस्तै प्रदेश सरकारहरुको अवस्था पनि उस्तै देखियो । सातै प्रदेशले गरेको खर्च अनुपात बजेट अनरुप निराशाजनक छ ।
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
सोमबार, असार २४, २०८१
बागमती प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाहिरिएको छ । उक्त पार्टीबाट मन्त्रिपरिषद्मा सहभागी स बै पाँचजनाले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा पेस गरेका हुन् ।
प्रदेशमा अब कहाँ कस्तो सरकार ? यस्तो छ अंकगणित
बिहीबार, असार २०, २०८१
केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको नयाँ सरकार गठनसँगै सातै प्रदेश सरकारमा पनि सोहीअनुसार सत्ता समीकरण फेरिने छ । चार महिनाअघि मात्र माओवादी केन्द्र, एमाले, नेकपा एकीकृत समाजवादीलगायतका दलको गठबन्धनमा बनेका प्रदेश सरकार पनि अब नयाँ सरकार गठनको प्रक्रिया अनुसार अघि बढ्नेछन् । सहमति अनुसार केशी, लुम्बिनी र कर्णाली...
साताको लोकप्रीय