News 24 Television
लुम्बिनीमा प्रदेश आयोजना बैंक निर्माणको तयारी
लुम्बिनीमा प्रदेश आयोजना बैंक निर्माणको तयारी लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माण गर्ने भएको छ । योजना छनौंट प्रक्रियालाई चुस्त र पारदर्शी  बनाउन योजना बैंक उपयुक्त हुने भन्दै लुम्बिनी सरकारले आयोजना बैंक निर्माण गर्न लागेको हो । 
४ महिनापछि बल्ल मन्त्रालय पाए मदुकुमारले 
४ महिनापछि बल्ल मन्त्रालय पाए मदुकुमारले  लामो समयदेखि बागमती प्रदेशको विना विभागीय मन्त्री मदुकुमार श्रेष्ठलाई विभागीय जिम्मेवारी दिन मन्त्रालय फुटाइएको छ । १३ मन्त्रालय रहेको बागमतीमा मन्त्रालय फुटाएर उनलाई गरिवी निवारण तथा सहकारी मन्त्री बनाइएको छ ।
सडक मेला वीरगञ्जको पहिचान
सडक मेला वीरगञ्जको पहिचान
बाग्मती सरकारले लुकायो मन्त्रीहरुको सम्पत्ति विवरण
बाग्मती सरकारले लुकायो मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक ओहोदामा बसेका व्यक्तिले हरेक वर्ष सम्पत्ति विवरण बुझाउनुपर्ने कानूनी प्रावधान छ । सोही प्रावधान अनुरुप बागमती प्रदेश सरकारमा रहेका मन्त्रीहरुले केहीदिन अघि मात्रै सम्पति विवरण बुझाएका छन् ।
 बागमती भ्रमण वर्ष तमझाममै सीमित, प्रभावकारी योजना खोई ? 
 बागमती भ्रमण वर्ष तमझाममै सीमित, प्रभावकारी योजना खोई ?  बागमती भ्रमण वर्ष घोषणा गरेको एक वर्ष पुग्नै लाग्दा पनि यस घोषणाको प्रभावकारिता देखिएको छैन । पर्यटक आकर्षणका कुनै खाका नै तयार नगरि केवल भ्रमण वर्ष घोषणा गर्दा यो सस्तो लोकप्रियताकालागि घोषणा गरिएको कार्यक्रम मात्रै बन्न पुगेको हो । 
Weather Update