News 24 Television
राजावादी चम्किँदा गणतन्त्रवादी रक्षात्मक अस्त्र खोज्दै 
राजावादी चम्किँदा गणतन्त्रवादी रक्षात्मक अस्त्र खोज्दै  पूर्वराजा ज्ञानेन्द्र शाहले देशको नेतृत्व लिने बेला आएको भन्दै आफूलाई साथ दिन अपिल गरे । पूर्वराजाले गरेको यो अपिलपछि दलका नेताहरुले विभिन्न प्रतिक्रिया दिए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले त ज्ञानेन्द्र शाहलााइ भाइमारा र मुर्ति चोरको आरोप नै लगाए । तर सत्तारुढ दलहरुले विरोध...
कानूनकै कारण यस्तो तमासा ! सांसदका आ–आफ्नै दाबी
कानूनकै कारण यस्तो तमासा ! सांसदका आ–आफ्नै दाबी नेपाल कानून कार्यान्वयनका सवालमा कमजोर छ । यो यर्थाथतालाई सुधार नगर्ने हो भने कानूनी राज्यको बलियो अवस्था बनाउन सकिदैन । जसको प्रत्यक्ष प्रभाव सुशासन र मुलुकको समृद्धिसँग गरिरहेको छ । कानून निर्माताहरुले समेत अहिले यस विषयलाई गम्भिरताका साथ उठाइरहेका छन् । सुशासन प्रवद्र्धनका लागि कानून कार्यान्वयनलाई सुदृढ र प्रशासनिक संयन्त्र...
लोकसेवामा हद लगाउँदा राजनीतिमा फुक्काफाल, चुनाव कतिपटक लड्न पाउने ?
लोकसेवामा हद लगाउँदा राजनीतिमा फुक्काफाल, चुनाव कतिपटक लड्न पाउने ? नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले लोकसेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्नेगरी कानूनी व्यवस्था गर्नु गलत भएको बताएका छन् । लोकसेवामा हद लगाउँदा राजनीतिमा भने किन फुक्काफाल भन्दै उनले राजनीतिमा पनि चुनाव कतिपटक लड्न पाउने भन्नेबारे व्यवस्था गर्न माग गरे ।
संकटमा त्रिभुवन विश्वविद्यालय, एजेण्डा खोई ?
संकटमा त्रिभुवन विश्वविद्यालय, एजेण्डा खोई ? नेपालमा २०१८ सालमा पहिलो पटक स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको थियो । विद्यार्थीको हकहितका लागि भन्दै स्थापना गरिएको स्ववियु विभिन्न उतारचढावका बीच अहिलेसम्म आइपुगेको छ । तर पछिल्लो समयमा नेपालका विश्वविद्यालय र उच्च शिक्षाको महत्व कमजोर बनेको छ । उच्च शिक्षाका लागि भन्दै युवाहरु विदेशिने क्रम उच्च रहँदा विश्वविद्यालय र...
पूर्वराजाको नामले नै भाडभैलो ! संसदमै भिडन्त !
पूर्वराजाको नामले नै भाडभैलो ! संसदमै भिडन्त ! राजतन्त्रको पक्ष विपक्षको छलफलमा संसदमा भनाभनदेखि दलीय आरोप–प्रत्यारोप चल्न थालेको छ । राजा चाहियो भन्नेहरु र गणतन्त्र ठिक भन्नेहरुबीचको विवादमा राप्रपा भर्सेस गणतन्त्रवादीको स्थिति बनेको छ । यतिमात्रै नभई राजतन्त्रको पक्षमा लागेका नाराको विषयमा सरकारको कामलाई समेत जोड्न खोजिएको छ । 
धमिलो पानीमा पूर्वराजाको जाल ! नेताहरुको यस्तो बेहाल !
धमिलो पानीमा पूर्वराजाको जाल ! नेताहरुको यस्तो बेहाल ! राजनीतिक रुपमा चलेका विवाद र तनावले मुलुकको स्थिति कस्तो बन्ला ? त्यसमाथि अहिले त संकटहरु नजिकिदै गएको भन्न थालिएको छ । राजनीतिक दलहरुले देखाउने प्रवृत्ति र अपारदर्शी शैलीका कारण समस्या थपिएको आवाज चर्को बन्दैछन् । यतिमात्रै नभई राजनीतिक शक्ति बढाउने नाममा चलेका अनेक राजनीतिक दाबीले नागरिकमा निराशा बढिरहेको छ । 
प्रतिनिधिसभा बैठक LIVE
प्रतिनिधिसभा बैठक LIVE
Weather Update