News 24 Television
आफ्नो भनाइ बङ्ग्याइएको भन्दै वैद्यको आपत्ति, भने – ‘राजतन्त्र समाधान होइन’
आफ्नो भनाइ बङ्ग्याइएको भन्दै वैद्यको आपत्ति, भने – ‘राजतन्त्र समाधान होइन’ क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य 'किरण'ले आफ्नो भनाइलाई बङ्ग्याएर राजावादीको पक्षमा उभ्याइएको भन्दै आपत्ति जनाएका छन् । महासचिव वैद्यले पाँच वर्ष अगाडि कम्बोडियाका राजा सिंहानुकको प्रसङ्ग जोडेर राजतन्त्रका बारे आफूले बोलेको विषयलाई बङ्ग्याएर फरक अर्थ लगाइएको भन्दै आपत्ति जनाएका हुन् ।  
वितृष्णा थप्दै कांग्रेस एमाले : जनताको नजरमा ओली प्रचण्डको चित्र
वितृष्णा थप्दै कांग्रेस एमाले : जनताको नजरमा ओली प्रचण्डको चित्र सरकारमाथिका प्रश्नहरु पेचिला बन्न थालेका छन् । सरकारले विषम परिस्थितिकाबीच अनेक निर्णय गर्ने र जनभावनाको सम्बोधनमा ध्यान नदिदा असन्तुष्टी चुलिएको छ । तर, सरकार भने प्रतिपक्षी रचनात्मक नभएकोदेखि गलत भाष्य निर्माणमा लागिपरेको आरोपमा उत्रिएको छ । 
ओली धरमराउँदा देउवाको साथ, अभिव्यक्तिमा मनोवैज्ञानिक त्रास छरपष्ट !
ओली धरमराउँदा देउवाको साथ, अभिव्यक्तिमा मनोवैज्ञानिक त्रास छरपष्ट ! प्रधानमन्त्री केपी ओलीले कुलमान घिसिङलाई पदबाट हटाएको विषयमा सनसनीपूर्ण अभिव्यक्ति दिएका छन् । प्रधानमन्त्री ओलीले कुलमानको पक्षमा आवाज उठाउनेमाथि निर्मम प्रहार गर्दै यस्तो विषयबाट केहि नहुने भनेका छन् । के ओलीले ताकेको निशाना कांग्रेस नेताहरुलाई पनि लाग्ला ? 
कुलमानको पक्षमा निस्कियो जुलुश, आफ्नै निर्णय सरकारलाई ‘बुम¥याङ’ बन्दै
कुलमानको पक्षमा निस्कियो जुलुश, आफ्नै निर्णय सरकारलाई ‘बुम¥याङ’ बन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि देशभर विरोधको लहर उठेको छ । सत्तारुढ दलकै नेताहरूले समेत घिसिङको बर्खास्तीप्रति असन्तुष्टि जनाएका छन् । लोडसेडिङको अन्त्य गरेर देशभर उज्यालो ल्याउने अभियन्ता मानिएका घिसिङको बर्खास्तीलाई  सरकारको गलत नियतका रूपमा हेरिएको छ । सरकारको रवैया ठीक नभएको र गलत बाटोमा...
चुप बसेका देउवा चेतावनीमै उत्रिए, पूर्वराजा थर्कमान !
चुप बसेका देउवा चेतावनीमै उत्रिए, पूर्वराजा थर्कमान ! कांग्रेस सभापति शेरबहादुर देउवा पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध आक्रमक पेश भएका छन् । देउवाले पूर्वराजालाई राप्रपाको सभापति बन्न सुझाव नै दिए । ज्ञानेन्द्रले आफुमाथि विगतमा गरेको अपमानको गुण देउवाले यसरी नै दिन खोजेको चर्चा चल्न थालेको छ । 
सीके–रेशमको चाल अर्कै ! बाबुरामको विजोग यतिसम्म !
सीके–रेशमको चाल अर्कै ! बाबुरामको विजोग यतिसम्म ! डा. बाबुराम भट्टराई । पूर्वप्रधानमन्त्रीदेखि माओवादी युद्धका एक कमाण्डर । उनी अहिले वैकल्पिक शक्ति निर्माणको बाटोमा लागेको दाबी गरिरहेका छन् । तर, कहिले कुन दल, त कहिले कुन दलको टेको समात्न खोज्दा बल्ड्याङ खाने र फर्किएर फेरि पार्टीलाई अघि लैजाने प्रण गर्छन् । बाबुराम किन यस्तो अवस्थामा पुगे त ?...
राजाबारे गगन–रविको समान रणनीति, दुवै ‘सफ्ट कर्नर’को नीतिमा !
राजाबारे गगन–रविको समान रणनीति, दुवै ‘सफ्ट कर्नर’को नीतिमा ! राजतन्त्रको पुनस्र्थापना गर्न भन्दै राजावादीको सक्रियता बढेपछि गणतान्त्रिक मोर्चाको चर्चा चल्दै आएको छ । यसका लागि माओवादी केन्द्र अग्रसर छ भने संसदका सबैभन्दा ठूला दलहरु काँग्रेस र एमाले केही नरम छन् । 
Weather Update