सामूहिक गिरफ्तारी दिने घोषणादेखि आगो बाल्ने चेतावनीसम्म
बुधबार, चैत २७, २०८१

काठमाडौँ उपत्यका लगायत पूर्वी भेगमा वर्षा
बुधबार, चैत २७, २०८१
लामो सुख्खा यामपछि काठमाडौँ उपत्यका लगायत पूर्वी नेपालका जिल्लाहरुमा हल्का वर्षा भएको छ । बुधबार बिहानदेखि पूर्वमा हल्का वर्षा भए पनि काठमाडौँमा भने दिउँसो मात्र वर्षा भएको छ ।
मौसम पूर्वानुमान विभागका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको...

गुरुङ समुदायको महत्वपूर्ण पर्व टहोटे पोखरामा धुमधामले मनाइयो
बुधबार, चैत २७, २०८१
मंगलवार गुरुङ समुदायको बाहुल्यता भएको पोखरामा सांस्कृतिक पर्व टहोटे पर्व मनाइएको छ । वर्षको दुई पटक साउनको अन्तिम मंगलबार र चैतको अन्तिम मंगलबार उधौली र उघौलीको रुपमा यो पर्व तमु समुदायले मनाउने गर्छन् । यसै अवसरमा पोखरामा बसोवास गदै आएका तमुहरुले मंगलबार पोखराको मुख्य चोकहरुमा परम्परागत भेषभुषा, झाँकी तथा ¥याली...

राप्रपाको कार्यक्रममा प्रहरी खचाखच, प्रदर्शनकारी न्यूनः कस्तो भयो कार्यक्रम ?
बुधबार, चैत २७, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा राखेको कार्यक्रमको मनोवैज्ञानिक असरका कारण सरकारले सुरक्षा तैनाथीलाई चुस्त बनाउन पुग्यो । राप्रपाले पनि तीनकुनेमा जस्तो घटना हुँदा बदनामि कमाउनुपर्ने स्थितिलाई केन्द्रमा राख्दै सतर्कता अपनायो । यहि कारण राप्रपाको कार्यक्रम शान्तिपूर्ण ढंगमा सम्पन्न भएको छ ।

बालुवाटारमै प्रधानमन्त्री थुन्नेदेखि निर्वाचन छाडेर विद्रोहमा जानेसम्मका धम्की
बुधबार, चैत २७, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुबाट गणतन्त्र खतरामा रहेको भन्दै राजसंस्था फर्काई छाड्ने दाबी गरेको छ । राप्रपाका नेताहरुले तीनकुने प्रकरणदेखि राजावादी गतिविधि र प्रजातन्त्रको वकालत गर्दै प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारमै थुन्ने चेतावनी समेत दिए ।

माओवादीको छातामा पूर्वउपराष्ट्रपतिः विद्यादेवी साइत कुर्दै, ओली दाउ हेर्दै !
बुधबार, चैत २७, २०८१
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानमन्त्री केपी ओलीको पक्षमा धमाधम कदम चाल्दै गर्दा पासाङले पनि प्रचण्डको पक्षमा वक्तव्यबाजी नै गरे । यसरी आफ्नो कार्यकाललाई सन्तुलित बनाउन नसकेका पासाङ माओवादी केन्द्रको सक्रिय राजनीतिमा किन आए ? पासाङ आफ्नै इच्छाले आए वा प्रचण्डको चाहनामा ? अनेक प्रश्नहरु उठे पनि उनीमाथि केहि प्रश्नहरु...

प्रदेशसभामा ओलीको सम्बोधन, प्रदेश अधिकारका विषयमा मौन
बुधबार, चैत २७, २०८१
संघीय संसदमा कम महत्व दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना हुने गर्छ । विभिन्न प्रकरणमा पनि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग उठिरहेको हुन्छ ।
साताको लोकप्रीय