छाँयामा सुशासन र जवाफदेहिता, सबै दल शक्ति प्रदर्शनकै चक्करमा !
शनिबार, चैत २३, २०८१

सरकार विद्युत प्राधिकरण र गभर्नरको पछि लागिरहेको छ : हितराज पाण्डे
शुक्रबार, चैत २२, २०८१
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने प्रदर्शनका क्रममा सरकार र सुरक्षा संयन्त्रको गम्भिर त्रुटी भएको बताएका छन् ।

तीनकुने घटना पूर्वराजाको उक्सावटमा भएको ‘सफ्ट कू’ हो : रघुजी पन्त
शुक्रबार, चैत २२, २०८१
नेकपा -एमाले_का सांसद रघुजी पन्तले चैत १५ गते तीनकुनेमा भएको घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उत्साहटमा भएको ‘सफ्ट कू’ भएको बताएका छन् ।

तीनकुने घटना संविधान र व्यवस्था उल्ट्याउने उद्देश्यले प्रेरित थियो : गृहमन्त्री लेखक
शुक्रबार, चैत २२, २०८१
गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन संविधान समाप्त पार्ने उद्देश्यले गरिएको बताएका छन् ।

सरकारको दमनले राजावादीहरु एक ठाउँमा
शुक्रबार, चैत २२, २०८१
गत चैत १५ गतेको अराजक प्रदर्शनपछि राजावादी आन्दोलन मत्थर भएजस्तो देखिएको छ । राजसंस्था पुर्नस्थापनाका लागि भिषण संघर्ष चर्काउन भन्दै गठित जनआन्दोलन समिति आफै विवादित छ । तर पनि संसदको पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भने आफ्नै किसिमले आन्दोलन चर्काउने तयारीमा छ ।

बालेनकै कर्मचारीको साथमा गुरागाईँको ‘कमब्याक’
शुक्रबार, चैत २२, २०८१
काठमाडौं महानगरपालिकामा पछिल्ला केही दिन यति नाटकीय बनेका छन् कि कुनै हलिउड थ्रिलर फिल्मको कथालाई पनि पछि पार्छन् ।

सात दलको मोर्चाः राजावादीको प्रतिरोध, ठूला दललाई सबक
शुक्रबार, चैत २२, २०८१
मुलुकमा आम नागरिक पंक्तिमा असन्तुष्टिहरु चुलिँदै गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था नै संकटमा परेको छ । संघीयता र गणतन्त्रकाविरुद्धमा सडकमा नाराहरु लाग्न थालेका छन् ।

तीनकुने घटना सरकारलाई ब्याक फायर हुँदै, सत्ता पक्षकै सांसदको यस्तो आरोप
शुक्रबार, चैत २२, २०८१
चैत १५ गतेको तीनकुने घटनालाई लिएर सरकारवादी दलहरुकै सांसदको मत बाझिएको छ । बिहिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सत्ता पक्षकै कतिपय सांसदहरुले आन्दोलनरत राजावादीले तीनकुने घटनाको जिम्मेवारी लिनु पर्ने बताईरहदाँ केही सांसदहरु भने सरकार नै आन्दोलन उग्र बनाउने कार्यमा संलग्न रहेको भन्दै सरकारले...

कुन सरकारले दिने अधिकार ! मिलाउनै लफडा !
शुक्रबार, चैत २२, २०८१
समाजको व्यवस्थापनमा र स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सामाजिक परिचालिकाको व्यवस्थापन अझै चुस्त छैन । त्यसैले पनि उनिहरु व्यवस्थापनको पक्ष सुधारका लागि सरकारलाई झकझक्याइ रहेका हुन्छन् ।

रवि पनि सरकारविरुद्ध शक्ति प्रदर्शन गर्दै, चैत २३ मा चितवनमा भव्य सभा
शुक्रबार, चैत २२, २०८१
पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने पार्टी जिम्मेवारीमा फर्किएसँगै राजनीतिक गतिविधि बढाउन थालेका छन् । लामो समय पार्टी जिम्मेवारीबाहिर रहेका रवि चैत १८ गतेबाट पुनः जिम्मेवारीमा फर्किएका छन् । प्रहरी हिरासतमा रहेका बेला रविले पुस ८ गतेबाटै उपसभापति डीपी अर्याललाई कार्यावाहकको जिम्मेवारी दिएका थिए । रविमाथि विभिन्न जिल्लामा सहकारी...

साना देशहरुमाथि विभिन्न जोखिम बढ्दै गएकाले सजग हुनुपर्छ : प्रधानमन्त्री ओली
बिहीबार, चैत २१, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले साना देशहरुमाथि विभिन्न प्रकारका जोखिम बढ्दै गएकाले सबै सजग हुनुपर्ने बताएका छन् ।

अवरोधका बीच प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश
बिहीबार, चैत २१, २०८१
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईँले कार्यालय पुगेर हाजिर गरेका छन् । उपप्रमुख सुनिता डंगोल तथा महानगरका कर्मचारीहरुको सहयोगमा उनले हाजिर गरेका हुन् । साढे तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन हुँदा महानगरका कर्मचारीहरु तलव पाउनबाट वञ्चित भएका थिए ।
साताको लोकप्रीय