लोकतन्त्रमा अडिग कांग्रेस धर्मनिरपेक्षतामा लचिलो
बुधबार, चैत २०, २०८१

सरकार र निर्मल निवास जुहारीः तीनकुने प्रकरणमा प्रहरीले कति गोलि चलायो ?
बुधबार, चैत २०, २०८१
राजावादी प्रदर्शनको क्रममा सुरक्षाकर्मीले स्थिति नियन्त्रण लिन गोली प्रहार गरेको छ । गोलीबाट एकजनाको ज्यान गएको पुष्टी भइसकेको छ भने केहिको उपचार जारी छ । यस्तोमा प्रहरीले तीनकुने क्षेत्रको हिंसा नियन्त्रणमा के ग¥यो ? यो विषय आम चासोमा छ ?

वनजंगल जोगाउन सिन्धुपाल्चोकमा यस्तो उपाय
बुधबार, चैत २०, २०८१
पुस–माघदेखि बढ्न थाल्ने आगलागी र डढेलोका घटना चैत, वैशाख र जेठमा उच्च हुन्छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार पनि यो समय बढी हावाहुरी चल्ने, सुख्खा मौसम हुने कारण आगलागीका घटना बढी हुने गर्छन् ।

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान
मंगलबार, चैत १९, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड प्रस्थान गरेका छन् । नेपाली प्रधानमन्त्रीको रुपमा इतिहासमै पहिलोपटक हुन लागेको यो भ्रमणलाई चासको साथ हेरिएको छ ।
थाइल्याण्डको औपचारिक राजकीय भ्रमणका साथै बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिन प्रतिनिधि मण्डलसहित ओली मंगलबार दिउँसो थाइल्यान्ड प्रस्थान गरेका हुन् । थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा...

नेपालले भूकम्पपीडित म्यानमारलाई राहत सामग्री पठाउँदै
मंगलबार, चैत १९, २०८१
शक्तिशाली भूकम्पको मारमा परेको म्यानमारलाई नेपाल सरकारले राहत सामग्री पठाउने भएको छ । म्यानमारका भूकम्पपीडित जनताका लागि अत्यावश्यक राहत सामग्री तथा केही मेडिकल सामग्री पठाउने मन्त्रिपरिषद्को सोमवार राति बसेको बैठकले निर्णय गरेको थियो ।

बिपी राजमार्ग : खोलाको बगरैबगर वैकल्पिक सडक निर्माण
मंगलबार, चैत १९, २०८१
काठमाडौंबाट पूर्वीतराई जाने छोटो दूरीको यात्रा बिपी राजमार्ग सबैको छनोटको गन्तव्य हो । तर बर्खायाम नजिकिएसँगै ती सडकमा सवारी सञ्चालन गर्न सकिने अवस्था नभएका कारण सडक डिभिजन भक्तपुर त्यसको विकल्पमा आउँदो बर्खायामलाई मध्यनजर गर्दै खोलाको सतहभन्दा माथि उठाएर वैकल्पिक सडक निर्माण गर्ने क्रममा छ । जसअन्तर्गत चौकीडाँडास्थित धेरै क्षतिग्रस्त बनेको...

वर्षेनी भत्ताको भारले थिच्दै, सरकार जोखिममा !
सोमबार, चैत १८, २०८१
नेपालमा सामाजिक सुरक्षाको अवधारणाले सैनिक द्रव्य कोषमार्फत राणाकालमा औपचारिकता पायो । अहिले सामाजिक सुरक्षाका कार्यक्रम छात्रावृत्ति, दिवा खाजा, निःशुल्क पाठ्यपुस्तक वितरण, ज्येष्ठ नागरिक भत्ता, अपाङ्गलाई सहायता, प्रधानमन्त्री रोजगार कार्यक्रम हुँदै पछिल्लो समयमा यसको दायरा व्यापक भइसकेको छ । हाल संघीय सरकारका विभिन्न मन्त्रालय तथा निकायहरूबाट ८० भन्दा धेरै सामाजिक सुरक्षाका...
साताको लोकप्रीय