गभर्नर हत्याउन को सक्रियः कांग्रेस–एमालेको भित्रि तयारीमा पड्किए शेखर
सोमबार, चैत २५, २०८१

बागमतीका प्राय सामुदायिक वनमा डढेलो, प्रदुषण उच्च
सोमबार, चैत २५, २०८१
गर्मीयाम सुरु भएसँगै पछिल्लो समय जताततै वन डढेलोको प्रकोप बढिरहेको छ । बागमती प्रदेशका चितवन, धादिङ, सिन्धुली, मकवानपुर लगायत प्रायः जिल्लाहरुमा वन डढेलो लाग्दा वायू प्रदुषण बढेको छ ।

राजनीतिक सन्यासमा गगन–रविको बाजी : सरकारमाथि ‘फिक्सिङ’को आरोप !
सोमबार, चैत २५, २०८१
झण्डै एक वर्ष अघि तत्कालीन गृहमन्त्री रवि लामिछानेले आफूलाई सहकारी ठग प्रमाणित गरे राजनीति छोड्ने चुनौती दिए । उनको यो चुनौती समग्र काँग्रेस र महामन्त्री गगन थापा लक्षित थियो ।

ठेकेदार कम्पनीको लापारबाही, अलपत्र बन्यो राजविराज–भारदह सडक
आइतबार, चैत २४, २०८१
सप्तरी जिल्लाको सदरमुकाम राजविराजलाई राजमार्गसँग जोड्ने मुख्य सडक हो राजविराज–भारदह सडक । सप्तरीको राजविराजदेखि तोपा, हनुमाननगर हुँदै भारदहसम्ममा यो सडकको साढे आठ किलोमिटर सडक निर्माणको काम अलपत्र परेको छ । ठेकेदार कम्पनीले निर्माणकार्य अलपत्र पारेकाले सडक भद्रगोल छ भने यात्रुहरूले आवतजावतमा अनेक समस्या भोगिरहेका छन् ।

खतराको धारमा ओली ! बल्ल–बल्ल सम्हालिए !
आइतबार, चैत २४, २०८१
प्रधानमन्त्री केपी ओली थाइल्याण्ड भ्रमणबाट फर्किदै गर्दा देशका आन्तरिक मामलामा सन्तुलित देखिएका छन् ।
विरोधी र प्रतिपक्षीमाथि खरो सुनिने ओलीले शनिबार भने सम्हालिएर सन्तुलित अभिव्यक्ति दिने प्रयास गरे । शिक्षक आन्दोलनदेखि तीनकुने प्रकरणमा ओलीले देखाएको यो चलाखीले स्थिति साम्य बन्ला त ?
प्रधानमन्त्री केपी ओली थाइल्याण्ड भ्रमणमा रहेकै बेला काठमाडौंका...

मोदीको सन्देशले सत्तामै सनसनी ! ओलीसँग भित्री कुरा यस्तासम्म !
आइतबार, चैत २४, २०८१
नेपालले सगरमाथा संवाद आगामी जेठमा आयोजना गर्दैछ । यो संवादलाई नेपालले जलवायु परिवर्तन नियन्त्रणका क्षेत्रमा कोशे ढुंगाको रुपमा सावित गर्ने प्रयास गरिरहेको छ ।

चितवनबाट जनयात्रा, रुपन्देहीमा हिरासतको बास
आइतबार, चैत २४, २०८१
सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६ दिनअघि मात्रै चैत १७ गतेदेखि पार्टीको जिम्मेवारीमा फर्किएका थिए ।

बजेट अभावले संकटमा गण्डकीका यस्ता योजना, सरकार आलोचित बन्दै
आइतबार, चैत २४, २०८१
गण्डकी प्रदेश सरकारले सन् २०२५ सम्म शतप्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सुविधा पु¥याउने लक्ष्य लिए पनि पुरा नहुने भएको छ ।

प्रदर्शनको उर्लदो भेल ! फेरि डरलाग्दा घटनाको संकेत !
आइतबार, चैत २४, २०८१
व्यवस्थामाथिका प्रश्नको धरातलमा टेकेर मुलुकमा राजनीतिक माहोल गर्माएको छ । यही गरम माहोललाई कोही थप चर्काउने दाउमा छन्, त कोही माहोल बदल्दै आफ्नो पक्षमा पार्ने प्रयासमा छन् ।

रास्वपाको आगामी रणनीति कस्तो ? रवि पक्राउपछि के गर्दैछ रास्वपा ?
आइतबार, चैत २४, २०८१
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको फैसलालाई उल्टाउँदै रवि लामिछानेलाई थुनामा पठाउन आदेश दिएको छ । यो सँगै रवि शुक्रबार नै प्रहरी नियन्त्रणमा पुगे । उनलाई शनिबार भैरहवा पुर्याइएको छ । लामो समय पार्टी जिम्मेवारी बाहिर रहका रविले गत चैत १८ गते मात्रै पार्टी जिम्मेवाबारी सम्हाल्न आइपुगेका थिए...
साताको लोकप्रीय