रविको फैसलामा न्यायाधीशका लापरवाही, डर कि चलखेल ?
मंगलबार, चैत २६, २०८१

प्रधानमन्त्रीलाई भेटेपछि हर्कले भने– ‘काम नभएसम्म विश्वास लाग्दैन’
सोमबार, चैत २५, २०८१
धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले प्रमुख मानवीय आवश्यकता खानेपानी भएको बताएका छन् ।सोमवार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उनले धरानी जनताका लागि मुख्य समस्या खानेपानी रहेको बताएका हुन् ।

नेपाल–भारत सम्बन्ध सन्तुलित बनाउनुपर्नेमा जोड
सोमबार, चैत २५, २०८१
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल–भारतबीचको सम्बन्ध सधैं मजबुत र सन्तुलित बनाउनुपर्नेमा जोड दिएका छन् ।
गणेशमान सिंह फाउन्डेसनले सोमवार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याएको योगदान’ विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सहकारी र लघुवित्त पीडितले गरे काठमाडौंमा प्रदर्शन
सोमबार, चैत २५, २०८१
सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले सोमवार काठमाडौंमा प्रदर्शन गरेका छन् । सोमवार बिहान सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवन शितलनिवास नजिकसम्म प्रदर्शन गरेका हुन् । सहकारी पीडितहरुले शितल निवास अगाडि नै धर्ना दिने उद्देश्य बनाए पनि प्रहरीले निषेधित क्षेत्र तोड्न दिएन ।

गणतन्त्र ल्याउदा प्रचण्डको त्यो पल : पूर्वराजासँग पर्दापछाडी के–केसम्म ?
सोमबार, चैत २५, २०८१
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा गणतन्त्र ल्याउने विषयमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सहमति जनाएको दाबी गरेका छन् ।
नेता नेपालले नेपालको गणतन्त्र पूर्वराजा ज्ञानेन्द्र, कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र आफूले ल्याएको दाबी गर्दै माओवादी अध्यक्ष प्रचण्ड पछि मिसिन पुगेको जिकिर गरे । के गणतन्त्र स्थापनामा माधवको यो...

कार्यकारी राष्ट्रपति बनाउन माग गर्दै सडकमा प्रदर्शन
सोमबार, चैत २५, २०८१
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशबाट बर्खास्त गरिएका कुलमान घिसिङको समर्थनमा फेरि प्रदर्शन चर्किन थालेका छन् ।

गभर्नर हत्याउन को सक्रियः कांग्रेस–एमालेको भित्रि तयारीमा पड्किए शेखर
सोमबार, चैत २५, २०८१
मुलुकको वित्तिय व्यवस्था र बैंकिङ प्रणालीलाई रेगुलेट गर्नका लागि गभर्नर अनिवार्य हुन्छ । तर, सरकारले गभर्नर चयनलाई असहज स्थितितर्फ विषयवस्तुलाई डो¥याउने देखिएको छ ।

बागमतीका प्राय सामुदायिक वनमा डढेलो, प्रदुषण उच्च
सोमबार, चैत २५, २०८१
गर्मीयाम सुरु भएसँगै पछिल्लो समय जताततै वन डढेलोको प्रकोप बढिरहेको छ । बागमती प्रदेशका चितवन, धादिङ, सिन्धुली, मकवानपुर लगायत प्रायः जिल्लाहरुमा वन डढेलो लाग्दा वायू प्रदुषण बढेको छ ।
साताको लोकप्रीय