काठमाडौँमा आज राति वर्षा हुने
शुक्रबार, जेठ ३२, २०८१
पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते
शुक्रबार, जेठ ३२, २०८१
जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् ।
टीकटकको प्रतिबन्ध हट्ने संकेत, सरकारका प्रवक्ताको यस्तो भनाइ
शुक्रबार, जेठ ३२, २०८१
नेपाल सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पु¥याउन भूमिका खेलेको भन्दै गत नोभेम्बर दोस्रो साता नेपालमा टीकटक एपमा प्रतिबन्ध लगायो ।
पाथीभरा क्षेत्रमा वृक्षरोपण
बिहीबार, जेठ ३१, २०८१
ताप्लेजुङको पाथीभरा क्षेत्रमा वृक्षरोपण अभियान सुरु भएको छ । मुकुम्लुङ संयुक्त सङ्घर्ष समितिको आयोजनामा २० हजार बिरुवाको रोपिँदै छन् ।
दश वर्षमै ठूला–ठूला प्राकृतिक विपत्ति, अर्बौ क्षति, हजारौंको उठिबास
बिहीबार, जेठ ३१, २०८१
कमजोर भौगोलिक अवस्थाका कारण सिन्धुपाल्चोक जिल्ला वर्षेनी बाढी, पहिरोजस्ता प्राकृतिक विपदको चपेटामा पर्ने गर्छ ।
दोलखाकी पद्मा : क्यान्सरसँग लड्दै, समाजसेवा गर्दै
सोमबार, जेठ २८, २०८१
दोलखाकी पद्मा प्रधानको समाजसेवाको चर्चा बढिरहेको छ । दोलखामा जन्मिएकी प्रधान हाल अमेरिकामा बस्दै आइरहेकी छिन् ।
प्रधानमन्त्री दाहाल आज अपराह्न भारत भ्रमणमा जाँदै
आइतबार, जेठ २७, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जाने भएका छन् ।
साताको लोकप्रीय