गढीमाई मेलामा साना ब्यवसायीहरु औधी खुशी
शुक्रबार, मंसिर २१, २०८१

मेचीनगर नगरपालिकाद्वारा नगर प्रहरीलाई सवारी साधन हस्तान्तरण
बिहीबार, मंसिर २०, २०८१
झापाको मेचीनगर नगरपालिकाले नगर प्रहरीलाई सवारीसाधन हस्तान्तरण गरेको छ । बिहिवार बिहान एक संक्षिप्त कार्यक्रमका बिच नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी र योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले नगरप्रहरीलाई उक्त सवारीसाधन हस्तान्तरण गरेका हुन् ।

भेटी मेला व्यवस्थापन समितिले लगेपछि पूजारी आक्रोशित
बिहीबार, मंसिर २०, २०८१
बाराको महागढीमाई नगरपालिका–२ वरियापुरमा यतिबेला विश्व प्रशिद्ध पञ्चबर्षीय गढीमाई मेला लागिरहेको छ । मंसिर १ गतेबाट सुरु भएको मेलामा दर्शन गर्नका लागि हजारौं भक्तजनहरु आइरहेका छन् ।

जगन्नाथ गाउँपालिकाको उद्धाहरणीय काम, बाढीपीडितले पाए घर
बुधबार, मंसिर १९, २०८१
बाढी पहिरोबाट विस्थापित भएका बाजुराको जगन्नाथ गाउँपालिकाका १ सय १० विस्थापित परिवारका लागि गाउँपालिकाले नमुना बस्ती निर्माण गरेको छ ।

आफन्तले नै भारत पुर्याएका किशोरी र बालकको उद्दार
बुधबार, मंसिर १९, २०८१
विभिन्न बहानामा घरपरिवार र नजिकका आफन्तले भारत पु¥याएका ३ किशोरी र १ बालकको उद्धार गरी नेपाल ल्याइएको छ ।

बनेको एक दशक भइसक्यो कर्मचारीले उपभोग गर्न पाउने कहिले ?
सोमबार, मंसिर १७, २०८१
भौगोलिक दृष्टिकोणले एकदमै दुर्गम जिल्ला दार्चुलामा निजामति कर्मचारीको आकर्षण बढाउन कर्मचारी आवास गृह बनाइएको एक दशक भइसक्यो । निजामति कर्मचारी आवास गृह अहिले महाकाली नगरपालिकाको रेखदेखमा छ ।
बलात्कार घटनाको अनुसन्धानमा काकडभिट्टा प्रहरीको चरम लापरवाही, अभियुक्त छुटाउन चलखेल
आइतबार, मंसिर १६, २०८१
झापाको कनकाई–६ मा ३३ प्रतिशत मत खस्यो
आइतबार, मंसिर १६, २०८१
झापाको कनकाई–६ मा स्थानीय तहको उपनिर्वाचनअन्तर्गत वडाध्यक्ष पदको लागि शान्तिपूर्ण मतदान भइरहेको छ । दिउँसो १२ बजेसम्म ६ सय ९४ मत खसेको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए

जलवायु परिवर्तनको भयावह तथ्य, १ अर्ब बढि बालबालिका जोखिममा
आइतबार, मंसिर १६, २०८१
जलवायु परिर्वनबाट श्रृति विभिन्न समस्याहरु विश्वको टाउँको दुखाई बनेको छ । जलवायु परिर्वनका कारण सिर्जिएका समस्याहरु मध्ये वातावरणीय प्रभाव पनि एक हो ।
होटल पौवाको प्रोमो कोड प्रयाेग गरे यति एयरलाइन्समा छुट
शनिबार, मंसिर १५, २०८१
देशका मुख्य शहरमा नेपाली हस्पिटालिटीसहितको सेवा दिँदै आएको होटल पौवाले यति एयरलाइन्ससंगकाे सहकार्यमा प्रोमो कोड प्रयोग गरी हवाई यात्रा गर्दा छुटकाे अफर ल्याएकाे छ । होटल पौवालाई यति एयरलाइन्सले प्रदान गरेको प्रोमो कोडबाट हरेक नेपालीले हवाई भाडामा ३ सय रुपैयाँ छुट प्राप्त गर्ने छन् ।

टिङ्कर पुगेर मन्त्री र सेनाले देखाए रवैया, स्थानीयमाथि यस्तो दुव्र्यवहार !
शनिबार, मंसिर १५, २०८१
दार्चुलाको टिङ्ककर सडकका विषयमा प्रश्न सोध्दा नेपाली सेनाले स्थानीय र सञ्चारकर्मीमाथि दुव्र्यवहार गर्दा अहिले संघीय सरकारकामन्त्रीहरु र सेनाको आलोचना चुलिएको छ ।

जाइकाको सहयोगले पोखराबासीलाई पानीमा राहत मिल्दै
शनिबार, मंसिर १५, २०८१
जापानी सहयोग परियोजना जाइकाको अनुदानमा ४ अरब ८१ करोड रुपैयाँको खानेपानी सुधार आयोजना पोखरामा सुरु भएको छ । यो आयोजना सुरु भएसँगै पोखरामा धाराको पानी सिधै पिउन मिल्ने छ, तथापि पोखरामा खानेपानीको माग बमोजिम पर्याप्त भने छैन ।

गुडिया बेचेरै कमालको कमाई !
शुक्रबार, मंसिर १४, २०८१
जागिर खोज्न गयो पढाइ र अनुभव सोधिन्छ । कम पढेका र अनुभव नभएकाहरुले आफूले रोजेको जागिर पाउँनै गाह्रो । केहि व्यवसाय आफैं गरौं सीप जानेको हुँदैन । कुनै सीप सिकौैँ न भन्दा पनि कहाँ सिक्ने र सिक्दा कति पैसा लाग्छ ? त्यो पनि थाहा छैन ।
साताको लोकप्रीय