नेपालमाथि ट्रम्पको फेरि अर्को कदम, एमसीसी कुद्ने ! अरु के ?
सोमबार, चैत ११, २०८१

तत्काल काठमाडौँ महानगरको कार्यपालिका बैठक बोलाउन कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरूको माग
आइतबार, चैत १०, २०८१
काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई गरिएको कार्वाही प्रक्रियाको माग सहित तत्कालै कार्यपालिका बैठक बोलाउन नेपाली कांग्रेसबाट निर्वाचित १८ जना वडाअध्यक्ष सहित बहुमत कार्यपालिका सदस्यहरूले माग गरेका छन् ।

अवकास मेगा च्यालेन्ज २०२५ को विजेताहरू सम्मानित
आइतबार, चैत १०, २०८१
राष्ट्रिय स्तरको अवकास मेगा च्यालेन्ज २०२५ को पुरस्कार वितरण कार्यक्रम शनिबार काठमाडौंको टेक्सस कलेजको सभाहलमा सम्पन्न भएको छ।

हरियाली तिलोत्तमा नगर विश्व अवार्डको सूचीमा
आइतबार, चैत १०, २०८१
रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरुबीचको अवार्ड प्रतियोगिताको प्रारम्भिक सूचीमा परेको छ ।

दिमाग नै हल्लाउने यस्तासम्म घटना ! हाक्काहाक्की मानवताको उपहास
शनिबार, चैत ९, २०८१
दलित समुदायमाथि अन्याय र विभेद गरिएको भन्दै काठमाडौंको माइतीघरमा विरोध प्रर्दशन गरिएको छ । विभेदविरुद्ध आक्रोश पोख्ने जमातले शुक्रबार दिउँसो समाजको कुरुप रुपविरुद्ध आवाज चर्को बनाए ।

पोखरामा संग्राहलय नै ‘भूत’ बंगला ! लाखौं रुपैयाँ पार्दै स्वाह !
शुक्रबार, चैत ८, २०८१
पोखराको व्यापारिक केन्द्र नयाँ बजारमा रहेको व्यापारिक भवन अर्थात पोखरा क्षेत्रीय संग्राहलय खण्डहरमा परिणत भएको छ । यतिमात्रै होइन, यस भवनबाट प्राप्त हुने लाखौंको राजश्व पनि अहिले स्वाह भएको छ ।

दादागिरी मच्चाउदा फसादमा जनप्रतिनिधि ! काठमाडौंसम्मै तहल्का
शुक्रबार, चैत ८, २०८१
नेपाललाई जातीय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको करिब १८ वर्ष पुग्नै लाग्यो । तर, अहिलेसम्म पनि छुवाछुतकै कारण वर्षेनी सर्यौ मानिस प्रभावित छन् भने दर्जनौंले ज्यानै गुमाउनु पर्नेसम्मको अवस्था छ । तर, जनप्रतिनिधिहरुकै छत्रछायाँमा जातीय भेदभाव कायमै छ ।

बेलायती विश्वविद्यालयको निर्वाचन : शेरिहाङ लिङदेनले दिए प्रेसिडेन्सीमा उम्मेदावारी
बिहीबार, चैत ७, २०८१
आगामी मार्च २५ देखि २७ गतेसम्म हुने युकेको विश्वविद्यालय (युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्यान्ड) मा नेपाली विद्यार्थी शेरिहाङ लिङदेनले प्रेसिडेन्टको उम्मेदावारी दिएका छन ।

बारबरा फाउण्डेसनद्वारा खोजमूलक पत्रकारिता पुरस्कार–२०८२ आह्वान
बिहीबार, चैत ७, २०८१
बारबरा फाउन्डेसनबाट प्रदान गरिने पत्रकारिता पुरस्कार–२०८२ का लागि इच्छुक व्यक्तिलाई आह्वान गरिएको छ। पत्रकारिता जगतले गर्ने अनुसन्धानमूलक पत्रकारिताले सुशासनको खोजी र कानूनको शासनको थिती बसाल्न पुर्याउँदै आएको योगदान सर्वविदितै भएकाले उक्त पुरस्कारका लागि आह्वान गरिएको फाउन्डेसनद्वारा जारी सूचनामा जनाइएको छ ।
साताको लोकप्रीय