भारतीय बजार गुल्जार, नेपाली ब्यापारी ग्राहक कुर्दै
सोमबार, माघ ७, २०८१

नेपाल आहारपुरक सौन्दर्यबद्र्धक संघ एनएनसीएले प्रदेश समिति विस्तार
आइतबार, माघ ६, २०८१
नेपाल आहारपुरक सौन्दर्यबद्र्धक संघ एनएनसीएले प्रदेश समिति विस्तार गरेको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर बागमती प्रदेश विस्तार गरेको हो ।

राजपरिसद स्थायी समिति सदस्य गणेश बज्र लामाको निधन
आइतबार, माघ ६, २०८१
राजपरिसद स्थायी समिति सदस्य गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको पूर्व प्रमुख धर्मगुरु चिनिया लामा समेत रहेका उहाँको विहिवार चावहिल स्थित ओम अस्पतालमा दिनको १२ः३० बजे उपचारको क्रममा निधन भएको हो ।

तीन वर्षअघि सकिनुपर्ने द्रुतमार्गको काम ३७ प्रतिशत
आइतबार, माघ ६, २०८१
बहुप्रतीक्षित काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको काम शुरु भएको झण्डै सात वर्ष पुगिसकेको छ । तर द्ुतमार्ग निर्माणको काम भने सुस्त छ ।

इप्पानको स्थापना दिवस : नीतिगत सुधारमा एकैस्वर
शनिबार, माघ ५, २०८१
सरकारले सन २०३५ सम्म २८ हजार ५ सय मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य सहित ऊर्जा मार्गचित्र २०८१ को घोषणा करिब एक महिना पहिले नै गरिसकेको छ ।

डेभिज फल्स निजीलाई दिने महानगरको निर्णयमा विद्यालय र स्थानीय प्रदर्शनमा
शनिबार, माघ ५, २०८१
पोखराको प्रख्यात पर्यटकीय गन्तव्यस्थल पाताले छाँगो अर्थात् डेभिज फल्स अगाडि राके जुलुस सहितको प्रदर्शन भएको छ ।

इन्जिनियरका यस्ता–यस्ता नवीनत्तम सोच
शनिबार, माघ ५, २०८१
इन्जिनियरिङ क्षेत्रका नवीनत्तम प्राविधिक रचनाहरूलाई प्रदर्शन गर्ने र विद्यार्थी तथा समुदायको रुचि अभिवृद्धि गर्ने लक्ष्यसहित ‘आधार २०८१’ प्रदर्शनी शुरु भएको छ ।

जंगल नफर्किन सरकारसँग गुहारः वनकरियालाई लालपुर्जा कहिले ?
शनिबार, माघ ५, २०८१
मकवानपुरको मनहरी गाउँपालिका–४ हाँडिखोलास्थित मुसेधापमा लोपन्मुख वनकरिया समूदायको बस्ती छ । २३ परिवारको बसोवास रहेको वनकरिया समूदाय आफ्नो नाममा जग्गा नहुँदा बस्तीमै असुरक्षित महशुस गरिरहेका छन् । संविधानले नागरिकलाई सुरक्षित आवासबाट बञ्चित गराउन नहुने भनेपनि उनीहरुको पीडा भने आवाससँग जोडिएको जमिनमै केन्द्रित छ ।

वर्षौदेखि नसुल्झिएको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन
शुक्रबार, माघ ४, २०८१
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन लामो समयदेखि अस्तव्यस्त रहँदै आएको छ । दैनिक लाखौं सर्वसाधारणले ट्राफिक व्यवस्थापनको अभावले हैरानी खेप्नु परिरहेको छ । अत्यधिक सवारी चाप, साँघुरा सडक र जनसंख्याको तीव्र वृद्धिले गर्दा उपत्यकामा ट्राफिक समस्या झन् जटिल बनेको छ ।

मुलुकभर चार्जिङ स्टेसन बनाउनुपर्नेमा कुलमानको जोड
बिहीबार, माघ ३, २०८१
पछिल्लो समय ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद-विक्री भएको बताउँदै घिसिङले विद्युतीय सवारी साधनको प्रोमोशन विद्युतीय सवारी साधन किनेर मात्रै नहुने बताए । उनले देशभर विद्युतीय सवारी साधनका लागि आवश्यक संरचनाहरु बनाउन जरुरी रहेको बताए । विद्युतीय चार्जिङ स्टेशनहरु मुलुकभर बनाउन जरुरी रहेको उनकाे भनाइ छ ।

पप्पुले फेरि पा¥यो विचल्ली, कामै नगरि करोडौं झ्वाम !
बिहीबार, माघ ३, २०८१
पप्पु कन्ट्रक्सन नेपालमा कमसल काम गर्ने कम्पनीका रुपमा कहलिएको नाम हो । पप्पुले निर्माणको जिम्मा लिएका धेरै संरचनाहरु देशैभर अलपत्र अवस्थामा रहेका छन् । पप्पु र अधुरा निर्माण संरचनाहरू एकअर्काको पर्याय नै बनेका छन् ।

९० सालको भूकम्पको सम्झना, पूर्वतयारी र सचेतनामा छैन ध्यान
बिहीबार, माघ ३, २०८१
२०७२ सालको विनासकारी भूकम्पले सबैलाई बेला बेलामा झस्काइरहेको हुन्छ । तर त्यो भन्दा अघि १९९० सालमा पनि त्यस्तै विनासकारी भूकम्प गएको थियो ।
साताको लोकप्रीय