News 24 Television
गोदावरी नगरपालिकाका मेयरसहित १४ जनाले भ्रष्टाचार मुद्दामा पाए सफाइ
गोदावरी नगरपालिकाका मेयरसहित १४ जनाले भ्रष्टाचार मुद्दामा पाए सफाइ ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । 
सिन्धुपाल्चोकमा बालग्राम सञ्चालन, नगर सरकार अभिभावक 
सिन्धुपाल्चोकमा बालग्राम सञ्चालन, नगर सरकार अभिभावक  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले अभिभावकविहीन बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेको छ । 
प्रचण्ड र कुलमान मिलेर उद्योगीलाई १६ अर्ब छुट !
प्रचण्ड र कुलमान मिलेर उद्योगीलाई १६ अर्ब छुट ! प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगीलाई सजिलो हुनेगरी विद्युत प्राधिकरणलाई बक्यौता रकम नबुझाई नै काटिएका लाइन जोड्न निर्देशन दिएयता कार्यकारी निर्देशक घिसिङ र सरकारबीचको संघर्ष उत्कर्षमा छ । 
बाजुराको बडिमालिकाको किन महत्वपूर्ण ? पृथ्वी नारायणसँग जोडियो इतिहास 
बाजुराको बडिमालिकाको किन महत्वपूर्ण ? पृथ्वी नारायणसँग जोडियो इतिहास  बाजुराको त्रिवेणी नगरपालिकास्थित बडीमालिका सुुदुरपश्चिम प्रदेशकै मुख्य धार्मिक र पर्यटकीय स्थल हो । पृथ्वी नारायण शाहको नेपाल एकीकरण शुरु भएलगत्तै देखि बडिमालिकामा पूजाआजा सुरु भएको विश्वास गरिन्छ । यहाँ हरेक बर्ष साउने चतुदर्शीको दिन लाग्ने मेलामा मुलुकका धेरै स्थानबाट दर्शनार्थी पुग्ने गर्छन् ।  
आहारपुरक सामग्रीको विक्रीमा सहजीकरण गर्न एनएनसीएले गर्यो सरकारको ध्यानकर्षण
आहारपुरक सामग्रीको विक्रीमा सहजीकरण गर्न एनएनसीएले गर्यो सरकारको ध्यानकर्षण नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ (एनएनसीए)ले प्रदेश समितिहरुको गठन सुरु गरेको छ। मधेस प्रदेशमा हालै प्रदेश समिति गठन गरेर आहारपुरक औषधि भिटामिन, क्यालसियम, आइरन लगायत स्वास्थ्यका लागि कति आवश्यक छ भन्ने बहस पनि चलाएको छ।  
सफ्टवेयर बिग्रिदा यातायात कार्यालयको सेवा प्रभावित
सफ्टवेयर बिग्रिदा यातायात कार्यालयको सेवा प्रभावित यातायात व्यवस्था कार्यालय रुपन्देहीमा नयाँ सवारी साधन दर्ता र राजश्व संकलनको काम अहिले ठप्प छ । गत बैशाख महिनादेखि कार्यालयले अनलाइन सवारी साधन दर्ता प्रणाली लागु गरेर नयाँ सवारी साधन दर्ता सुरु गरेको थियो । तर सफ्टवेयरमा समस्या देखिएपछि साउन महिनादेखि नयाँ सवारी दर्ता र राजश्व संकलनको काम प्रभावित भएको...
टीआरसी विधेयकमा द्वन्द्वपीडित नै असन्तुष्ट 
टीआरसी विधेयकमा द्वन्द्वपीडित नै असन्तुष्ट  राजनीतिक दलहरुको राजनीतिक प्रतिशोधका कारण लामो समयदेखि टुंगिन नसकेको शान्ति प्रक्रियाको पूरा हुने बाटोमा रहेको नेताहरुले बताएका छन् । 
मालामाल प्राधिकरण, ८ वर्षमा ५५ अर्ब बढी नाफा
मालामाल प्राधिकरण, ८ वर्षमा ५५ अर्ब बढी नाफा नेपालमा विद्युतको इतिहाँस शताब्दीभन्दा लामो छ । नेपालमा बि.स १९६८ अर्थात सन १९११ मा नै विजुली बलेको थियो । उक्त समय ५०० किलोवाट क्षमताको फर्पिङ लघु जलविद्युत् परियोजनाबाट नेपालमा विद्युत बालिएको इतिहाँस छ । फर्पिङ एसियाकै दोस्रो जलविद्युत परियोजना हो । 
अदालतलाई छैन भनेको बिल कुलमानको हातमा, ‘एक ट्रक’ पठाए समितिमा !
अदालतलाई छैन भनेको बिल कुलमानको हातमा, ‘एक ट्रक’ पठाए समितिमा ! डेडिकेटेड र ट्रं«क लाइनका बिषयमा परेको मुद्दामा नेपाल विद्युत प्राधिकरणले अदालतलाई छैन भनेको टीओडी डेटा संसदको सार्वजनिक लेखा समितिलाई बुझाएको छ । 
Weather Update