सिमेन्टमा मन्त्रीदेखि कै यस्तो कनेक्सन ! कमिसनले सनसनी मच्चाउँदै
बिहीबार, माघ १७, २०८१

सामाजिक सञ्जाल सम्बन्धि विधयेकले हंगामा
बिहीबार, माघ १७, २०८१
सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै सरकारले ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक’ संसदमा दर्ता गराएपछि यसको विरोध भइरहेको छ । अभिब्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास भएको भन्दै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

ओखलढुंगामा यातायात व्यवस्था कार्यालय सार्न चलखेल, स्थानीय आक्रोशित
बुधबार, माघ १६, २०८१
ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटारमा यातायात ब्यवस्था कार्यालय स्थापना भएको करिब ५ वर्ष बित्यो । विशेष गरी माथिल्लो सगरमाथाका ३ जिल्ला ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका लागि स्थापना भएको यो कार्यालयले हालसम्म २८ हजार भन्दा बढीलाई सेवा दिईसकेको छ ।

केवलकार परियोजनाविरुद्ध पहिचानवादी सडकमा
बुधबार, माघ १६, २०८१
ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनाविरुद्धको आन्दोलन तीब्र बन्दै गएको छ । मुक्कुमलुङ संरक्षण संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुङ चुम्लुङलगायतका विभिन्न संघ–संस्थाले केवलकार निर्माण तत्काल रोक्न माग गर्दै आन्दोलित उनीहरुले मंगलबार बन्द हड्ताल नै गरे । मेची राजमार्ग र तमोर करिडोरमा गरिएको बन्दले चार जिल्ला प्रभावित बन्यो...

महानगर भर्सेस कवाडी व्यवसायी, प्रदर्शन चर्काउने तयारी
बुधबार, माघ १६, २०८१
काठमाडौं महानगर र कवाडी व्यवसायीबीचको विवाद पछिल्लो समय झनै चर्किँदै गएको छ । शहरभित्रै रहेका कवाडी संकलन केन्द्रहरुले सहरको सौन्दर्यता बिगारेको, आगजनीको जोखिम बढाएको र चोरीका घटनाहरू वृद्धी भएकोजस्ता कारण देखाउँदै महानगर कवाडी संकलन केन्द्र हटाउन लागिपरेको छ ।

झापामा अत्याधिक चिसो, मान्छे हिडडुल गर्ने समस्या, सुनसान देखिन थाले गाउँवस्ती
सोमबार, माघ १४, २०८१
चिसो बढ्न थालेसंगै झापामा जनजिवन प्रभावित हुन थालेको छ । झापासहित तराईका जिल्लाहरुमा विगत केहि दिनदेखि एकाएक बढेको जाडोले जनजिवन कष्टकर बनेको हो ।

गोली चलेपछि ‘मुकुम्लुङ पाथीभरा’ अस्तव्यस्त, किन चर्किरहेको छ आन्दोलन ?
सोमबार, माघ १४, २०८१
याक्थुङ लिम्बूहरुको आस्थाको केन्द्र मुकुम्लुङ (पाथीभरा देवी) मन्दिरमा केवलकार निर्माण गर्ने विषयको विवादका कारण अहिले उक्त क्षेत्र अस्तव्यस्त बनेको छ । मुख्यतः मुकुम्लुङ पाथीभरामा केवलकार निर्माण गर्ने विषयप्रति स्थानीय समूदायले घोर विरोध गर्दै आएका छन् । स्थानीय लिम्बू समूदाय र पहिचानवादी पक्षधरहरुले ३ वर्षदेखि नै यसको विरोध गर्दै आएपनि जबरजस्ती...

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् निर्वाचनमा यसकारण उम्मेदवारी दिँदैछन् लोकराज
आइतबार, माघ १३, २०८१
यहि माघ १८ गते हुने पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को ‘ऐतिहासिक प्रथम निर्वाचन २०८१’ को सरगर्मि बढेको छ ।

पानीकै लडाईले रगत बग्ने खतरा ! कहाँ–कहाँ छ भयानक जोखिम ?
आइतबार, माघ १३, २०८१
खानेपानीको समस्या दिनानुदिन जटिल बन्दै गइरहेको छ । जलवायु परिवर्तनका कारण हिमालहरूका पानीका स्रोतहरू सुक्दै गएका छन् र समथर क्षेत्रका सहरमा तीव्र शहरीकरणका कारण भूमिगत पानीको स्तर घट्दै गइरहेको छ । कति स्थानमा त, पानी वितरणको असमानता र राजनीतिक अस्थिरताले समस्यालाई अझ जटिल बनाइरहेको छ ।

स्थानीय तहको उत्पादन प्रवद्र्धन गर्न प्रदर्शनी
आइतबार, माघ १३, २०८१
यतिबेला देशका विभिन्न शहरहरुमा राष्ट्रिय उद्योगिक प्रदर्शनी मेलाहरु चलिरहेकोबेला मकवानपुरको हेटौडामा २ दिने मेला आयोजना गरिएको छ ।
कालिन्चोक देवी भगवती कि महाकाली ?
शनिबार, माघ १२, २०८१
समुन्द्र सतह बाट ३८४२ मिटरको उचाइमा रहेको कालिन्चोक गौरीशंकर हिमाल लगायत अत्यन्त मनमोहक प्राकृतिक दृश्यावलोकन गर्न पाउने नजिकको तीर्थस्थल भएकोले अचेल सो स्थान आकर्षक पर्यटन गन्तब्य भएको छ ।

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’, क–कसलाई कति फाइदा ?
शनिबार, माघ १२, २०८१
सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम अर्थात ‘ब्रेक थ्रु’ गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारबाटै भर्चुअल रुपमा ‘ब्रेक थ्रु’ गरेका हुन् ।
साताको लोकप्रीय