News 24 Television
भैरहवामा तीन पाङ्ग्रे सवारी सञ्चालनका लागि मापदण्ड बन्यो
भैरहवामा तीन पाङ्ग्रे सवारी सञ्चालनका लागि मापदण्ड बन्यो रुपन्देहीको सिद्धार्थनगर नगरपालिका क्षेत्रमा अटो, टेम्पो तथा इ–रिक्सा व्यवस्थापन टाउको दुखाई बनिरहेको छ । २०७८ मा कार्यविधि बनाएर व्यवस्थापन गर्न खोजिए पनि दर्ता गर्न आउनेको संख्या न्युन छ । दर्ताविनै छ्याप्छ्याप्ती संचालन गरिँदा यसले दर्तावाला समस्यामा परेका छन् भने नगरको राजस्व समेत गुम्दै गएको छ । तर दैनिक बढिरहेका यस्ता...
आज भाद्र कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन
आज भाद्र कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन मनाइँदै छ । आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गर्छन् । यस दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । 
नेपालमा अमेरिकी चलखेल बढ्दै छ : नेकपा नेता सिंह 
नेपालमा अमेरिकी चलखेल बढ्दै छ : नेकपा नेता सिंह  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पछिल्लो समय नेपालमा अमेरिकी चलखेल बढ्दै गएको भन्दै त्यसलाई तत्काल रोक्न सरकारलाई सुझाव दिएको छ । 
काठमाडौं विश्वविद्यालयमा ग्रीन हाइड्रोजन ल्याब स्थापना
काठमाडौं विश्वविद्यालयमा ग्रीन हाइड्रोजन ल्याब स्थापना जलवायू परिवर्तनले निम्त्याउँदै गरेको वातावरणीय जोखिमलाई न्युनीकरण गर्ने तथा  जिवाष्म इन्धन खपतको कटौती गर्ने उद्धेश्यले काठमाडौं विश्वविद्यालयले २०७७ साउनदेखि ग्रीन हाइड्रोजन ल्याब नै स्थापना गरी अनुसन्धान तथा प्रयोग गर्दै आएको छ । 
टान नेतृत्वका लागि सागर पाण्डे समूहको प्यानलसहित उम्मेदवारी  
टान नेतृत्वका लागि सागर पाण्डे समूहको प्यानलसहित उम्मेदवारी   पदयात्रा (ट्रेकिङ) व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले नयाँ नेतृत्व पाउँदै छ । टानको नयाँ कार्यसमितिका लागि यही भदौ १७ गते निर्वाचन हुने भएको हो । नयाँ नेतृत्वका लागि अध्यक्षका उम्मेदवार सागर पाण्डेले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् । 
कानून ब्यवसायी र कर्मचारीको टकरावले  न्यायाधीस नियुक्तिमा झमेला
कानून ब्यवसायी र कर्मचारीको टकरावले  न्यायाधीस नियुक्तिमा झमेला न्याय परिषद्ले सर्वाेच्च र उच्च अदालतमा रिक्त रहेको न्यायाधीश पद्मा न्यायाधीश सिफारीस गर्न लागेको भन्दै नेपाल बार एशोसिएशनले विरोध जनाएको छ ।
बुटवलको डेल्टामार्टमा पुनः जुत्ताघर सञ्चालन  
बुटवलको डेल्टामार्टमा पुनः जुत्ताघर सञ्चालन   आगलागीबाट क्षति ब्यहोरेको बुटवल मिलनचोक डेल्टा मार्टस्थित नेपाली जुत्ता घर सोमबारदेखि पुनः संचालनमा आएको छ । असार ६ गते आगलागी भएपछि परिसरमा नै ४० वटा स्टलहरुमार्फत पुनः सेवा सञ्चालनमा आएको हो । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाली लुगा घरको आयोजनामा डेल्टा कम्प्लेक्स परिसरमा टेन्ट लगाएर जुत्ता घरको पुनः...
किन लोकप्रिय बन्दैछ नेपालमा इलेक्ट्रिक सवारी ?
किन लोकप्रिय बन्दैछ नेपालमा इलेक्ट्रिक सवारी ? विद्युतीय सवारी प्रयोग नेपालमा व्यापक बन्दै गइरहेको छ । नाडा अटो सो–२०२४ मा पनि विद्युतीय सवारीको विशेष आकर्षण छ । स्टलहरु मध्ये ७० प्रतिशत भन्दा बढी विद्युतीय सवारीहरुको बाहुल्यता नाडा अटो सोमा रहेको छ । 
भंगाह नगरपालिकाका मेयर साहद्वारा एक युवामाथि हातपात
भंगाह नगरपालिकाका मेयर साहद्वारा एक युवामाथि हातपात महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम आर्केस्ट्राको आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । 
Weather Update