वर्षेनी भत्ताको भारले थिच्दै, सरकार जोखिममा !
सोमबार, चैत १८, २०८१

सरकारलाई थर्काउने राप्रपा चाल, छेडछाडले पा¥यो बेहाल !
सोमबार, चैत १८, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टीले तीनकुने प्रकरणमा पक्राउ परेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई २४ घण्टाभित्र छाड्न अल्टिमेटम दिएको थियो ।

ज्ञानेन्द्रको श्रीपेच मोहः दलहरुको यस्तो हस्तक्षेप
सोमबार, चैत १८, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहको श्रीपेच मोहले तरङ्ग पैदा गरिदिएको छ । पूर्वराजा ज्ञानेन्द्रको उक्साहटमा चैत १५ गते काठमाडौंमा हिंसात्मक प्रदर्शन भएको भन्दै गणतन्त्रवादी दलहरुले चर्को विरोध र आलोचना गरिरहेका छन् ।

दुर्गा प्रसाईंको प्रदर्शनमा राप्रपा संलग्न छैनः पशुपति शमसेर
सोमबार, चैत १८, २०८१
चैत १५ गते राजावादी आन्दोलनमा सरकारले सुनियोजित तरिकाबाट दमन गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर राणाले बहुदलीय ब्यवस्थामा सबैको स्थान हुने बताएका छन् । राजावादी आन्दोलनलाई सरकारले दमन गरेको भन्दै राणाले सो आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको संस्थागत सम्वन्ध नभएको दाबी गरे ।

हुलाकबाटै पुग्यो पूर्वराजालाई जरिवाना पत्र
सोमबार, चैत १८, २०८१
कुनै पनि राजनीतिक दलले काठमाडौंमा सभा सम्मेलन गरी फोहर गर्ने कुरा सामान्यजस्तै थियो । तर पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले भने आन्दोलनका क्रममा फोहोर गरेमा समेत सम्बन्धित दल वा आयोजकलाई जरिवाना तिराउने गरेका छन् । शुक्रबार मात्रै राजावादीहरुले गरेको प्रदर्शनका क्रममा फोहर गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई नै...

पूर्वराजाको रुपरंगले सन्नाटा ! नेताहरुको योजना यस्तो !
आइतबार, चैत १७, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा चैत्र १५ गतेको प्रदर्शन हिंसात्मक बनेपछि राजनीतिक दलहरुले अनेक टिप्पणी गरिरहेका छन् ।

प्रदर्शन छेड्नेहरु नै मुकुट खोल्दै ! आफु जोगिन अनेक खेल !
आइतबार, चैत १७, २०८१
काठमाडौंको तीनकुनेमा शुक्रबार भएको हिंसात्मक आन्दोलनले पारेको प्रभावले गम्भिर रुप लिइरहेको छ । शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा भएको प्रदर्शनले उग्र रूप लिएपछि दुईजनाको ज्यान नै गयो ।

पूर्वराजा घर भएरै बेघर ! आज्र्याको इज्जत धुलोमै मिसियो !
आइतबार, चैत १७, २०८१
राजावादी आन्दोलनको जनकमाण्डर तोकिएका दुर्गा प्रसाई फरार छन् । तीनकुने क्षेत्रमा हिंसा भड्काउने काम गरेर भागेका प्रसाई फरार त रहे, तर, पूर्वराजा ज्ञानेन्द्र शाहको गद्दी फिर्ति योजनामा उनले धव्वा नै लगाइदिए । प्रसाई समातिए भने यो विषयको रहस्य थप खुल्ने अपेक्षा समेत गरिएको छ ।

सरकार र राजावादीको रस्साकस्सी चर्किने संकेत, छुट्लान रवीन्द्र र धवल ?
आइतबार, चैत १७, २०८१
शुक्रबार तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शन अराजक बन्दा एक पत्रकार सहित २ जनाले ज्यान गुमाए भने करोडौंको भौतिक क्षती पुग्यो ।

पूर्वराजालाई बालेनको डण्डा ! के बन्दैछ परिस्थिति ?
आइतबार, चैत १७, २०८१
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झण्डै ८ लाख रुपैयाँ जरिवाना तोकेका छन् । तर, पूर्वराजा ज्ञानेन्द्र शाहमाथि बालेनले तोकेको जरिवानामा केवल जरिवाना होइन, राजनीतिक सन्देश पनि लुकेको त छैन भन्ने आकलन भइरहेका छन् ।
साताको लोकप्रीय