ब्यापारीको पार्टी बन्दै एमाले
मंगलबार, असोज २९, २०८१
बुटवल–नारायणघाट सडकको प्रभाव लुम्बिनीमा
बुधबार, असोज २३, २०८१
के तपाईले बुटवल– नारायणघाट सडक खण्डमा यात्रा गर्नुभएको छ ? यदि गर्नुभएको छ भने अवश्य पनि तपाईलाई त्यो सडक खण्डमा खेपेको सास्तीले आक्रोशित बनाउँछ ।
अन्य राजमार्गहरु अवरुद्ध हुँदा विकल्प बन्यो त्रिभूवन राजपथ
मंगलबार, असोज २२, २०८१
देशकै सबैभन्दा जेठो र राजधानी काठमाडौँलाई देशका अन्य जिल्लाहरुसँग जोड्ने पहिलो राजमार्ग हो त्रिभूवन राजपथ ।
सञ्चारमन्त्री भन्छन्- 'न्यायपालिका पुरुषप्रधान छ'
बुधबार, असोज १६, २०८१
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले न्यायपालिका समावेशी हुन नसकेको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको न्यायपालिका पुरुषप्रधान रहेको बताएका हुन् ।
उनले समावेशी नभएको डरलाग्दो ठाउँ नै न्यायपालिका रहेको भन्दै न्यायपालिका बहुलवादी पनि हुन नसकेको जिकिर गरे । उनले सरकारमै २२ जना मन्त्रीमा दुई...
सुकुम्बासी बस्तीका पीडितको गुनासो– बालेन र बाढी मिलेर उठीबास लगाए
बुधबार, असोज १६, २०८१
काठमाडौंका सुकुम्वासी बस्तीका बाढी पीडितहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको आलोचना गरेका छन् । बालेनले नदी किनारा मिचेर बसेका सुकुम्बासी बस्ती उखेल्न बिगतमा ठूलै दलबल लगाएका थिए । तर अदालत र राजनीतिक दलहरुको असहयोगका कारण उनी सफल भने भएनन् । कहिले फुटपाथमा मकै र तरकारी बेचेर गुजारा गरिरहेका नागरिकलाई...
फेस सेभिङमा बार र सर्वोच्चः के होला मानहानी मुद्धा ?
बुधबार, असोज १६, २०८१
नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको मानहानी मुद्दाको पेशी सारिएको छ । सर्वोच्च र बारले विवाद मत्थर पार्ने मध्यमार्गी बाटो खोजे वा यो विवाद अझैं तन्किएला ? सर्वसाधारणका लागि सर्वाधिक चासोको विषय हो यो । तर, बारले तर्साउन खोजेको भन्दै नडराउने दाबी गरेको छ ।
साताको लोकप्रीय