News 24 Television
अबको विकल्प राजनीतिमा होइन, कर्मचारीतन्त्रमा खाेजिनुपर्छ :  शर्मा
अबको विकल्प राजनीतिमा होइन, कर्मचारीतन्त्रमा खाेजिनुपर्छ : शर्मा विकासको मोडालिटी नै प्रष्ट नभएको भन्दै बजेट खर्च गर्न समस्या भएको र कर्मचारीतन्त्रले साशकले भनेको नमान्दा राज्यका समस्या समाधान गर्न नसकिएको शर्माकाे जिकिर छ । उनले राजनीतिक परिवर्तन भएपनि राज्यका अङ्गहरु पुरानै रहेकाले उनीहरुको बुद्धि विवेकले काम नगरेको आरोप लगाए  । उनले सत्तामा पुगेका हरेक नेताहरुलाई पुरानो कर्मचारीतन्त्रले सञ्चालन गर्ने...
मन्त्री बनेको ८ महिना पुगे पनि सोचेजस्तो काम गर्न सकिनँ : मन्त्री गुरुङ
मन्त्री बनेको ८ महिना पुगे पनि सोचेजस्तो काम गर्न सकिनँ : मन्त्री गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री भइसकेपछि सोचेअनुसारको काम गर्न नसकेको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त लाचारी व्यक्त गरेका हुन् ।
स्वदेशमै मल कारखाना खाेल्न बजेट छैन : मन्त्री अधिकारी
स्वदेशमै मल कारखाना खाेल्न बजेट छैन : मन्त्री अधिकारी शुक्रवार राष्ट्रिय सभाको बैठकमा सदस्यहरुको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले  गत आर्थिक वर्षको बजेटमा सार्वजनिक–निजी लगानीमा मल कारखाना स्थापना गर्ने भनिए पनि चालु आर्थिक वर्षको बजेटमा उक्त विषय उल्लेख नभएको बताए । उनले मल कारखाना स्थापनाका लागि ठूलो लगानी र पूर्वाधार आवश्यक पर्ने समेत बताए...
Weather Update