News 24 Television
प्रचण्ड-ओलीको योजनामा कसरी फसे सभामुख ?
प्रचण्ड-ओलीको योजनामा कसरी फसे सभामुख ? प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेमाथि निष्पक्षताको प्रश्न उठ्न थालेको छ । सभामुख घिमिरेले संसदमा निष्पक्षता अपनाउन नसकेको भन्दै प्रतिपक्षी दलले आरोप लगाउदै गर्दा एमालेबाहेक सत्ता पक्षका अन्य घटकले भने सभामुखलाई बलियो साथ दिएको देखिदैन । तर, यस्तो परिस्थितिमा पनि सभामुख किन असफलताको बाटोमा उन्मुख बन्न खोज्दैछन् त ? 
रविलाई गगनको प्रश्न– ‘तिमीले चोर्‍यौ, म पनि चोर्छु भन्न पाइन्छ ?’
रविलाई गगनको प्रश्न– ‘तिमीले चोर्‍यौ, म पनि चोर्छु भन्न पाइन्छ ?’ सहकारी ठगी प्रकरणमा संसदमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जवाफ पेश गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य गगन थापाले पत्रकार सम्मेलन गर्दै रविमाथि गम्भिर प्रश्न उठाएका छन् । गगनले रविलाई तथ्य ल्याएर आफूलाई कारबाही गर्न चुनौति नै दिएका छन् । 
काठमाडौँमा हावाहुरीसहित वर्षा 
काठमाडौँमा हावाहुरीसहित वर्षा  काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।
राप्रपा पनि गृहमन्त्री रविलाई संसदमा बोल्न दिने पक्षमा, काँग्रेसको व्यवहार असभ्य 
राप्रपा पनि गृहमन्त्री रविलाई संसदमा बोल्न दिने पक्षमा, काँग्रेसको व्यवहार असभ्य  उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा उग्र व्यवहार देखाइरहेको छ । आरोप लागेका गृहमन्त्री छामिछानेले आफू संसदमै उभिएर आरोपबारे बोल्न पाउनुपर्ने माग राखेको धेरै दिन भइसक्दा पनि काँग्रेसले बोल्नै नपाउने अडान राखेको छ । यद्यपि सत्तारुढ दल एमाले, माओवादी...
थप संकटमा रवि
थप संकटमा रवि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा जोडेर संसद अवरोध गरेको लामो समय भइसक्यो । 
स्थानीय सरकारको समेत पत्तोमा नरहेका ११ गाउँहरु 
स्थानीय सरकारको समेत पत्तोमा नरहेका ११ गाउँहरु  बाँकेको राप्ती सोनारी गाउँपालिकाको वडा नं १ र ४ मा पर्ने ११ गाउँ एकदमै विकट छन् । भारतीय सीमानाकासँगै जोडिएका यी गाउँहरु भरखरै स्थानीय सरकारको सम्पर्कमा आएका छन् । स्थानीय सरकारको सम्पर्कमा समेत भरखरै आएका गाउँहरु शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली र बाटो जस्ता आधारभूत सुविधाबाट पनि बञ्चित छन् । 
Weather Update