ओलीको आक्रोशपछि पेलेरै जाने सभामुखको दाउ, रक्षात्मक काँग्रेस
आइतबार, जेठ १३, २०८१
मर्मत नहुँदा मुगुवासी ज्यान हत्केलामा राखेर पुल तर्दै
शनिबार, जेठ १२, २०८१
मुगुको सोरु गाउँपालिकाको कुलाहामा २०३९ सालमा निर्माण भएको कुलाह झोलुङ्गे पुल जीर्ण बनेको लामो समय भइसक्यो ।
भत्ता खाने काम नगर्ने सांसदको फोटो जनताले टाँस्ने भए
शुक्रबार, जेठ ११, २०८१
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । शुक्रवार बसेको सभाको बैठकमा कार्यसूचिमा प्रवेश गर्न लाग्दा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले उठेर बिरोध जनाएसँगै बैठक स्थगित भएको हो ।
प्रमुख प्रतिपष दल नेपाली काँग्रेसले लामो समय यता उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबिरुद्ध सहकारीको रकम...
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता
शुक्रबार, जेठ ११, २०८१
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको छ ।
गरिबीले जनता आत्महत्या रोज्दै, नेताको ध्यान कता ?
शुक्रबार, जेठ ११, २०८१
काठमाडौंको नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक चलिरहेकै बेला माघ ९, २०७९ मा इलामका प्रेम आचार्यले संसद भवन अगाडी नै शरीरमा पेट्रोल छर्किएर आफैँलाई आगो लगाए । सरकारविरुद्ध आचार्यको आत्मदाह विद्रोह निकै शक्तिशाली थियो । तर, एक नागरिकले आर्थिक संकटकाबीच गरेको विद्रोह सरकारको नजरमा परेन । आर्थिक पक्षमा संक्रमणकालीन अवस्थाले आत्महत्या गर्नेहरु...
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
शुक्रबार, जेठ ११, २०८१
पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ । मृत्युहुनेमा माई–८का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थानका आठ वर्षीय किस्मन आङदाम्बेको रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिए।
बुद्ध जन्मभूमिलाई विश्वशान्तिको गन्तव्यका रूपमा विकास गर्दैछौँ : प्रधानमन्त्री
बिहीबार, जेठ १०, २०८१
दरपीठविरुद्धको निवेदन दर्ता गर्न आदेश
बिहीबार, जेठ १०, २०८१
सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा दिनमणि पोखरेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न आदेश गरेको छ ।
साताको लोकप्रीय