रविको नाम नजोडी संसदीय छानबिन समिति, यी हुन् तानिएका सहकारी
बुधबार, जेठ १६, २०८१
गणतन्त्र : राजनीतिक व्यवस्था मात्र हैन, शासकीय पद्धति र जीवनशैली पनि हो !
मंगलबार, जेठ १५, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भएको बताएका छन् । गणतन्त्र दिवस–२०८१ का अवसरमा आज शुभकामना दिँदै उनले समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको बताए ।
गणतन्त्र अरूका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग...
चार सवारी साधन एकापसमा ठोक्किए एक जनाको मृत्यु, २२ घाइते
सोमबार, जेठ १४, २०८१
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
नीति तथा कार्यक्रमले राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छ : प्रधानमन्त्री
आइतबार, जेठ १३, २०८१
नीति-कार्यक्रमले अर्थतन्त्र सुधार गर्छ : सांसद शर्मा
आइतबार, जेठ १३, २०८१
नेकपा(माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले सरकारको नीति कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रका सुधार गर्नेगरी आएको बताएका छन् ।
आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रको सुधार हुनेगरी आएको बताए । उनले पुनरुत्थान, उत्पादन र...
ओलीको आक्रोशपछि पेलेरै जाने सभामुखको दाउ, रक्षात्मक काँग्रेस
आइतबार, जेठ १३, २०८१
अघिल्लो हप्ताको बुधबार (जेठ २ गते) एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष केपी ओलीले काँग्रेसलाई अब संसदमा बोल्न नदिइने बताएका थिए । गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्दै लगातार संसद अवरोध गर्दै आएपछि र संसदमा उद्दण्ड रुपमा काँग्रेस सांसदहरु प्रस्तुत भएपछि आक्रोशित भएका ओलीले अब काँग्रेस बोल्न नपाउने...
मर्मत नहुँदा मुगुवासी ज्यान हत्केलामा राखेर पुल तर्दै
शनिबार, जेठ १२, २०८१
मुगुको सोरु गाउँपालिकाको कुलाहामा २०३९ सालमा निर्माण भएको कुलाह झोलुङ्गे पुल जीर्ण बनेको लामो समय भइसक्यो ।
साताको लोकप्रीय