प्रधानमन्त्री ओलीद्वारा लैनचौरस्थित शहीदको शालिकमा माल्यार्पण
सोमबार, असार ३१, २०८१
रवि गृह मन्त्रालयबाट बिदाई हुँदा प्रहरीको प्रशंसा
सोमबार, असार ३१, २०८१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार नेपालको ४५ औं प्रधानमन्त्री नियुक्त भएका छन् । ओलीले प्रधानमन्त्रीको सपथ लिनु भन्दा एक दिनअघि नै मन्त्रीहरु विदा भएका छन् । मन्त्रीहरु बिदाई हुँदै गर्दा आफूले गरेको कामको फेहरिस्त पनि सुनाएका छन् । आइतबार मन्त्रालयबाट विदा हुँदै गर्दा कामचलाउ सरकारका उपप्रधान एवम् गृहमन्त्री...
चार महिनामै फेरिन सक्छ सत्ता समीकरण, प्रचण्डका लागि अनुकूल हुने दाबी
आइतबार, असार ३०, २०८१
काँग्रेस–एमाले सहकार्य विश्वासका आधारमा नअडेको दाबी गर्ने प्रचण्डलाई चार महिनापछि नै सत्ता समीकरण फेरिने संकेत एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले गरेका छन् । उनले चार महिनापछि नै राजनीतिक परिस्थिति प्रचण्डका लागि अनुकुल हुने भन्दै काँग्रेससँगको सम्बन्धलाई सन्तुलनमा राख्न आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै चौधरीले वर्तमान...
आर्थिक संकटको डिलबाट मुलुक बाहिर आइसक्यो : प्रधानमन्त्री
शुक्रबार, असार २८, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहालले देश अब आर्थिक संकटको डिलबाट धेरै बाहिर आइसकेको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभामा विश्वासको मत माग्दै उनले अर्थतन्त्रमा देखिएको शिथिलता पनि कायम नरहने जिकिर गरे । उनले सरकारको नेतृत्व लिने बेलाको देशको अर्थतन्त्रको अवस्था र अहिलको अवस्थामा धेरै फरक भइसकेको बताए । उनले अर्थतन्त्रमा देखापरेको तरलता...
बजेट फेल गराउने कांग्रेस–एमालेको योजना यसरी तुहियो
शुक्रबार, असार २८, २०८१
यही असार ११ गते प्रतिनिधिसभाबाट बहुमतले पारित भएको आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट असार २१ गते राष्ट्रियसभाबाट पनि पारित भयो । तर बजेट पारित भइसकेपछि सत्ता समीकरण बदलियो । सत्ता समीकरण बदलिएपछि अहिले राष्ट्रियसभाबाट बजेट आश्रित विधेयकहरु फेल गराउन कांग्रेस–एमाले कस्सिएका छन् । बजेट आश्रित विधेयकमा संशोधन गराई सरकारको...
प्रचण्डको साथमा को-को बाँकी रहे ?
शुक्रबार, असार २८, २०८१
२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्ड एमाले र कांग्रेससँग पालैपालो गरी ३ पटक समीकरण बदले । सत्ता राजनीतिक र गठबन्धन भत्काउने अभिष्टले गर्दा पटक पटक धोका पाएरै पनि कहिले एमालेले साथ दियो त कहिले कांग्रेसले । सत्ता जोगाउनका लागि राजनीतिक दललाई समेत फुटाउन सफल भएका प्रचण्डलाई...
म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु
शुक्रबार, असार २८, २०८१
म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।
रास्वपाको महामन्त्री कायमै रहेको मुकुलको दाबी, रविविरुद्ध आक्रामक
बिहीबार, असार २७, २०८१
रविले पार्टीमा एकलौटी गर्न खोजेपछि र सीमिति व्यक्तिको समूहले पार्टी कब्जा गरेपछि आफू बाध्य भएर जनतामा गएको ढकालको दाबी छ । उनले आफूलाई स्पष्टीकरणको मौका समेत नदिई पार्टीले कारबाही गरेको भन्दै उक्त कारबाही गैरकानुनी भएको जिकिर समेत गरेका छन् । पार्टीले महामन्त्री पद खोसे पनि आफू अझै पनि रास्वपाको महामन्त्री...
साताको लोकप्रीय