News 24 Television
एमसिसीलाई नेपालको कानुन अनुसार चलाउन र संसदीय नियन्त्रण गर्न माग 
एमसिसीलाई नेपालको कानुन अनुसार चलाउन र संसदीय नियन्त्रण गर्न माग  एमसिसीसँग अमेरिकाको खतरनाक सैन्य रणनीति जोडिएको लगायत तर्क गर्दै नेपालमा यसको व्यापक विरोध भएको थियो । तर पनि सम्झौतामा हात हालिसकेपछि राजनीतिक दलहरूले बाध्यतावश नै पारित गरेको बताइन्छ । एमसिसीको खरो विरोधी मानिएको नेकपा माओवादी केन्द्रसमेत सत्तामा रहँदा व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्न लालायित भएको थियो । तर हाल आएर...
राजकुलो मासेर कीर्तिपुरमा प्लटिङ, भूमाफियाको अगाडि प्रशासन निरिह 
राजकुलो मासेर कीर्तिपुरमा प्लटिङ, भूमाफियाको अगाडि प्रशासन निरिह  काठमाडौंको कीर्तिपुर नगरपालिका ४ अन्तरगत पर्ने ज्वालादेवी टोल माथि रहेको साबिक मच्छेगाऊ गा.बि.स. २ को कित्ता नंम्बर ०९ मा राजकुलो र सार्वजनिक जग्गा मिचेर निजि प्रयोजनका लागि सडक निर्माण थालिएको छ । 
राजदूत सिफारिसमा मनोमानी, परराष्ट्रमन्त्रीले मागिन् माफी
राजदूत सिफारिसमा मनोमानी, परराष्ट्रमन्त्रीले मागिन् माफी गत जेठ २४ गते एमाले सम्मिलित प्रचण्ड नेतृत्वको सरकारले भारत, अमेरिका, कोरिया, साउदी अबर लगायत ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यसपछि साउन १४ गते काँग्रेस सम्मिलित केपी ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले फिर्ता बोलाइएका र रिक्त रहेका गरी १७ देशका लागि राजदूतको नाम सिफारिस गरेको थियो ।...
महानगर तातेपछि काठमाडौँमा सार्वजनिक सवारी सुध्रिने संकेत   
महानगर तातेपछि काठमाडौँमा सार्वजनिक सवारी सुध्रिने संकेत    सार्वजनिक यातायातमा रहेको विकृतिका बारेमा राज्य जानकार भएपनि सरकारले कम लगानी गर्दै सबै नीजि क्षेत्रको जिम्मामा छोडेको छ । यसो हुँदा समस्यै समस्याको चक्रव्यूहमा रहेको यातायात क्षेत्र कहिल्यै परिवर्तन हुन सकेन । विगतमा काठमाडौं उपत्यकाभित्र विद्युतीय सवारीका रुपमा ट्रली बस चल्थ्यो । साझा यातायातका बस देशका मुख्य शहरहरुमा पुग्थ्यो ।...
Weather Update