राजावादीको प्रदर्शनबाट भएको क्षतिको पूर्ण जिम्मेवारी प्रसाईंले लिनुपर्छ : गृह मन्त्रालय
शुक्रबार, चैत १५, २०८१

तीनकुने प्रदर्शनका क्रममा एक पत्रकारसहित २ जनाको मृत्यु, १५ सुरक्षाकर्मी घाइते
शुक्रबार, चैत १५, २०८१
काँग्रेस सांसदद्वारा मठ-मन्दिरको जग्गा कब्जा
शुक्रबार, चैत १५, २०८१
सिट नं. १२७५-२४ को कि.नं. ३० को ६ कट्ठा ५ धुर ३ कनमा मध्ये ४ कट्ठा एक धुर जग्गा वार्षिक मात्र ४० किलो धान मनपखमा दिने भनी अमितसँग २०६८ साल फागुन १६ गते विहार कुण्ड मन्दिरका महन्थ रामसागर दासले सम्झौता गरेका छन् । बाँकी रहेका २ कट्ठा ४ धुर जग्गा...

प्रचारबाजी गरेर हिट हुन खोज्ने कर्मचारीलाई लगाम लगाउने मन्त्रीको चेतावनी
बिहीबार, चैत १४, २०८१
उनले प्रचारबाजी र मिडियाबाजी गरेर नभई काम गरेर स्थापित हुनका लागि प्रतिष्पर्धा गर्न आग्रह समेत गरे ।
कर्मचारीहरुले कानून र संविधानभन्दा माथि गएर आफूलाई स्थापित गर्न खोजेको खण्डमा सरकारले लगाम लगाएर ठिक ठाउँमा ल्याउने चेतावनी समेत उनले दिएका छन् । मर्यादा र अनुशासनभित्र बसेर काम गर्न समेत सबैको ध्यानाकर्षण गराए...

'कुलमानको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय माग' - एमाले
बुधबार, चैत १३, २०८१
सरकारले अध्यादेशमार्फत ल्याएका प्रतिस्थापन विधेयकहरुलाई पास गर्न नदिनका लागि दुराशययुक्त ढंगबाट अवरोध सिर्जना गर्ने काम भएको उनको आरोप छ । कर्मचारीको नियुक्ति, पदमुक्ति र सरुवा गर्ने सरकारको नियमित काम भएको भन्दै प्रधानमन्त्रीले जवाफ दिइराख्नु नपर्ने बताए ।

नागरिक उड्डयन प्राधिकरण विधेयक फिर्ता लिन माग गर्दै प्रदर्शन
बुधबार, चैत १३, २०८१
नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक , २०८१ फिर्ता गर्न माग गर्दै बिरोध प्रदर्शन भएको छ । बुधवार काठमाडौंको सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालय अगाडि आधिकारिक ट्रेड युनियन, नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
साताको लोकप्रीय