'गीता उड्डयन एभिएसन फुटसल' प्रतियोगिताको उपाधि हिमालय एयरलाइन्सलाई
आइतबार, असोज २०, २०८१
६ वर्षमा पनि बन्न सकेन मिनी रंगशाला, फेरि निर्माण कम्पनी फेर्ने तयारी
बिहीबार, असोज १७, २०८१
३ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु भएको सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको मिनि रंगशाला ६ वर्ष पुग्दा पनि पूरा हुन सकेको छैन ।
झापाको देवि माविमा खेल सिक्नै रोक ! वेमतलबी जनप्रतिनिधि
शनिबार, असोज १२, २०८१
विगत ३७ बर्षदेखि झापाको विर्तामोडमा निरन्तर सञ्चालन भइरहेको कराते खेल प्रभावित भइरहेको छ । झापा विर्तामोड स्थित देवि माविले आफ्नो क्षेत्रमा प्रशिक्षणको अनुमति नदिएपछि कराते प्रशिक्षण प्रभावित भएको हो ।
महिला फुटबल लिग : तीन खेल बाँकी हुँदै सुपर लिग खेल्ने पाँच टोलीको टुङ्गो
शुक्रबार, असोज ११, २०८१
एन्फा महिला फुटबल लिगको तीन खेल बाँकी हुँदै सुपर लिग खेल्ने पाँच टोलीको टुङ्गो लागेको छ । कोशी प्रदेश र वालिङ नगरपालिकाले बिहीवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको आ–आफ्नो खेलमा जित निकाल्दै लिगको दोस्रो चरणमा स्थान बनाएसँगै सुुपर लिग खेल्ने पाँच टोलीको छिनोफानो भएको हो ।
काभा महिला भलिबल उपाधि जितेर फर्केकाे टोलीलाई यसरी गरियो भव्य स्वागत
सोमबार, असोज ७, २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा काभा क्लव भलिबल च्याम्पियन विजेता नेपाल पुलिस क्लवका खेलाडीको भव्य स्वागत गरिएको हो । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, संघका अन्य पदाधिकारी, विभिन्न खेलका खेलाडी र नेपाल प्रहरीका उच्च पदस्थ अधिकृतलगायतले विजेता टोलीलाई स्वागत गरेका थिए । टोलीलाई बाजागाजासहित विमानस्थलबाट महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्रमा पुर्याइएको थियो...
अन्तर्राष्ट्रिय खेलमा नेपाल चिनाउँदै महिला खेलाडी
सोमबार, असोज ७, २०८१
स्टार कराँते खेलाडी एरिका गुरुङ बीसौं एशियाली सिनियर कराँते च्यापियनसिपमा श्वर्ण पदकबाट चुकेकी छन् । फाइनलमा भियतनामकी नओन थि नुयेनसँग पराजित भई उनले रजत पदक हात पारेकी छन् ।
आइसीसी लिग २ मा नेपाल र क्यानडा भिड्दै
आइतबार, असोज ६, २०८१
लगातारको दोस्रो हार भोगेको नेपाल दबाबमा रहेको छ । पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटले हारेको थियो ।जारी सिरिजमा नेपाल लयमा देखिएको छैन । क्यानडासँगको पहिलो खेलमा नेपालले अत्यन्त कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । ओमान विरूद्धको खेलमा प्रशिक्षक मोन्टी...
पलेशा सम्मानीत
शुक्रबार, असोज ४, २०८१
पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पलेशा गोवर्धन र एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ ।
साताको लोकप्रीय