News 24 Television
नेपाल युएईसँग पराजित
नेपाल युएईसँग पराजित फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध शानदार जित हासिल गरेको छ ।
आइसिसी टी–२० विश्वकप क्रिकेट  : नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग पराजित
आइसिसी टी–२० विश्वकप क्रिकेट : नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग पराजित काठमाडौँ । आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ । 
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिनुभएको छ । आज एक वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरे ।
विश्वकप क्रिकेटमा नेपालको अग्निपरीक्षा
विश्वकप क्रिकेटमा नेपालको अग्निपरीक्षा नेपाल आईसीसी टी ट्वेन्टी विश्वकपमा दोस्रोपटक खेल्दैछ । १० वर्षअघि पहिलोपटक टी ट्वेन्टी विश्वकप खेल्दा नेपालले सम्मानजनक प्रदर्शन गरेको थियो । त्यतिबेलाको टिम र अहिलेको टिममा धेरै परिवर्तन भइसकेको छ । पछिल्लो पटक नेपाली क्रिकेट टीमको ब्याटिङ लाइनअप निकै सुधारिएको छ । त्यसैले पनि यो पटकपनि नेपालले प्रभावशाली प्रदर्शन गर्ने...
विश्वकप क्रिकेट  : आयोजक वेस्ट इन्डिज विजयी
विश्वकप क्रिकेट  : आयोजक वेस्ट इन्डिज विजयी वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पराजित गर्दै आइसिसी टि–२० विश्वकप प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । गए राति सम्पन्न खेलमा आयोजक वेस्ट इन्डिजले समूह चरणको आफ्नो पहिलो खेलमा पपुवा न्युगिनीलाई पाँच  विकेटले हराउँदै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । 
प्रथम मेयर ब्लिज रेटिङ बुद्धिचाल प्रतियोगिता सम्पन्न
प्रथम मेयर ब्लिज रेटिङ बुद्धिचाल प्रतियोगिता सम्पन्न पाटन जेसिजको आयोजनामा  प्रथम मेयर ब्लिज रेटिङ बुद्धिचाल प्रतियोगितता सम्पन्न भएको छ । शनिबार पाटन माध्यामिक विद्यालयको सभाकक्षामा सम्पन्न भएको प्रतियोगितामा स्थानीय वडाको आथिएक सहयोग तथा बुद्धिचाल डट कमको प्राविधिक सहयोग रहेको आयोजकले जनाएको छ ।
टी-२० विश्वकपका लागि नेपाली टोली तयार
टी-२० विश्वकपका लागि नेपाली टोली तयार आईसीसी टी २० विश्वकप क्रिकेट प्रतियोगिता आइतबारदेखि अमेरिकाको डालसमा शुरु हुँदैछ । विश्वकप खेलका नेपाली टोली यसअघि नै अमेरिका पुगेर अभ्यास खेल खेलिरहेको छ । अभ्यास खेल खेलेर हौसिएको नेपाली टिमले टेस्ट मान्यता प्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिन चाहिरहेको छ ।
सन्दीपको भिसा पटक-पटक रिजेक्ट किन ?
सन्दीपको भिसा पटक-पटक रिजेक्ट किन ? नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले पुनः अस्वीकार गरेको छ । बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका सन्दीपलाई भिसा दिन अमेरिकाले पुनः अस्वीकार गरेको हो । उनलाई यसअघि जेठ ९ गते समेत अमेरिकाले  भिसा दिन अस्वीकार गरेको थियो । 
टी-२० विश्वकप अभ्यास खेलमा नेपाल र अमेरिका भिड्दै
टी-२० विश्वकप अभ्यास खेलमा नेपाल र अमेरिका भिड्दै आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता तयारीको आफ्नो अन्तिम अभ्यास खेल नेपालले आज राति अमेरिकासँग खेल्दैछ ।   अमेरिकाको डालासमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ ।
सन्दीपका समर्थक सडकमा, 'भिसा दे अमेरिका' भन्दै नारा-जुलुस !
सन्दीपका समर्थक सडकमा, 'भिसा दे अमेरिका' भन्दै नारा-जुलुस ! क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा नपाएपछि उनका समर्थकहरु सडकमै उत्रिएका छन् । खेल आयोजक मुलुक अमेरिकाले सन्दीपलाई भिसा नदिएर नेपालको सार्वभौमिकतामाथि प्रश्न गरेकोदेखि सन्दीपले सफाई पाए पनि अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक नभएकाले भिसा रोकिएकोसम्मका तर्क आइरहेका छन् । यस्तोमा सन्दीप भने समर्थकमाथि भावनात्मक रुपले आफूप्रति सदासयता ल्याउने कोसिसमा जुटेका छन्...
यसकारण अमेरिकाले दिएन सन्दीपलाई भिसा 
यसकारण अमेरिकाले दिएन सन्दीपलाई भिसा  क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले भिसा दिन अस्वीकार गरेको छ । आइसिसी टी–२० विश्वकप २०२४ का लागि अमेरिका जाने तयारीमा रहेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि यसबारे विभिन्न विषय चर्चामा आएका छन् । यस्तोमा किन दिएन त अमेरिकाले सन्दीपलाई भिसा ? 
Weather Update