News 24 Television
नेपाली राष्ट्रिय बहस टोली  विश्व वरियताको १०औं स्थानमा
नेपाली राष्ट्रिय बहस टोली  विश्व वरियताको १०औं स्थानमा नेपाली राष्ट्रिय बहस टोली सर्बियामा बिहिबार सम्पन्न वर्ल्ड स्कुल्स डिबेट च्याम्पियनशिप (डब्लुएसडीसी) मा विश्वकै पन्ध्रौँ उत्कृष्ट कायम भएको छ । साथै अंग्रेजी दोस्रो भाषाका रुपमा प्रयोगमा रहेका देशहरूको वरियता सूचीमा विश्व वरियतामा १०औं स्थानमा पर्न सफल भएको छ ।
नेपाल एसिया कपबाट बाहिरियो
नेपाल एसिया कपबाट बाहिरियो एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ ।
महिला भलिबलः आज नेपालले  कीर्गिस्तानसँग खेल्दै
महिला भलिबलः आज नेपालले  कीर्गिस्तानसँग खेल्दै काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएसन) यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्ने भएको छ ।
महिला एसिया कप क्रिकेट : नेपाल पराजित
महिला एसिया कप क्रिकेट : नेपाल पराजित एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको  दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै सप्पन्न खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको हो । 
एसिसी महिला एसिया कप क्रिकेट :  नेपाल र युएई भिड्दै
एसिसी महिला एसिया कप क्रिकेट : नेपाल र युएई भिड्दै एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत आज संयुक्त अरब इमिरेट्स (युएई)सँग नेपाल भिड्दै छ । श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा हुने उक्त खेल नेपाली समयानुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुने छ । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीले तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो । 
आइसिसी अवार्ड पाएपछि प्रधानमन्त्रीले दिए नेपाली जनतालाई बधाई 
आइसिसी अवार्ड पाएपछि प्रधानमन्त्रीले दिए नेपाली जनतालाई बधाई  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ मुलुकलाई प्राप्त भएकामा सम्पूर्ण नेपाली जनतालाई बधाई दिएका छन् । 
चितवनमा रंगशाला बनाउन तीनै तहका सरकार कस्सिए, स्थानीयले पत्याएनन् 
चितवनमा रंगशाला बनाउन तीनै तहका सरकार कस्सिए, स्थानीयले पत्याएनन्  चितवनको रामपुरमा दुई वर्षदेखि अलपत्र परेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा थप पूर्वाधार निर्माणका लागि ठेक्का सम्झौता भएको छ । संघ, प्रदेश र स्थानीय तीनवटै सरकारको वित्तीय साँझेदारीमा रंगशाला निर्माण गर्ने गरी भरतपुर महानगरपालिकाले बोलपत्र आह्वान मार्फत ठेक्का सम्झौता गरेको हो । रंगशाला ३० महिनाभित्र सम्पन्न गर्नेगरि सम्झौता भएको छ...
महिला भलिबल टोली घोषणा
महिला भलिबल टोली घोषणा नेपाल भलिबल सङ्घले काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने टोली घोषणा गरेको छ । 
भारतले जित्यो विश्वकपको उपाधि
भारतले जित्यो विश्वकपको उपाधि दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत आइसिसी टि–२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन बनेको छ । 
टि–२० विश्वकपः भारत फाइनलमा प्रवेश
टि–२० विश्वकपः भारत फाइनलमा प्रवेश इङ्ल्याण्डलाई पराजित गर्दै भारत आइसिसी टि–२० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ । गुयनामा गए राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनमा पुगेको हो ।
टी–२० विश्वकप : भारतद्वारा बङ्गलादेश पराजित
टी–२० विश्वकप : भारतद्वारा बङ्गलादेश पराजित एन्टीगुवामा भएको खेलमा भारतले दिएको एक सय ९७ रनको विशाल लक्ष्य पछ्याएको बङ्गलादेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४६ रनमा समेटियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बङ्गलादेशका कप्तान नाज्मुल हसन शान्टोले ३२ बलमा एक चौका र तीन छक्कासहित सर्वाधिक ४० रन बनाएभने तान्जिद हसनले २९ तथा ऋषाद होसेनले...
टी-२० विश्वकपमा नेपाल कहाँ चुक्यो ?  
टी-२० विश्वकपमा नेपाल कहाँ चुक्यो ?   नेपालको आईसीसी टी-२० विश्वकप क्रिकेट यात्रा जितविहिन हुँदै टुंगिएको छ । नेदरल्याण्डसँगको पहिलो खेल पराजयपछि अन्य खेलमा सफलता ल्याउने विश्वासका साथ मैदान उत्रिएको नेपाली टोली सबै खेलमा जितविहिन हुँदै विश्वकप यात्रा टुंग्याएको हो । कस्तो रह्यो त विश्वकप यात्रा ? 
Weather Update