महिला फुटबल लिग : तीन खेल बाँकी हुँदै सुपर लिग खेल्ने पाँच टोलीको टुङ्गो
शुक्रबार, असोज ११, २०८१

काभा महिला भलिबल उपाधि जितेर फर्केकाे टोलीलाई यसरी गरियो भव्य स्वागत
सोमबार, असोज ७, २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा काभा क्लव भलिबल च्याम्पियन विजेता नेपाल पुलिस क्लवका खेलाडीको भव्य स्वागत गरिएको हो । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, संघका अन्य पदाधिकारी, विभिन्न खेलका खेलाडी र नेपाल प्रहरीका उच्च पदस्थ अधिकृतलगायतले विजेता टोलीलाई स्वागत गरेका थिए । टोलीलाई बाजागाजासहित विमानस्थलबाट महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्रमा पुर्याइएको थियो...

अन्तर्राष्ट्रिय खेलमा नेपाल चिनाउँदै महिला खेलाडी
सोमबार, असोज ७, २०८१
स्टार कराँते खेलाडी एरिका गुरुङ बीसौं एशियाली सिनियर कराँते च्यापियनसिपमा श्वर्ण पदकबाट चुकेकी छन् । फाइनलमा भियतनामकी नओन थि नुयेनसँग पराजित भई उनले रजत पदक हात पारेकी छन् ।
आइसीसी लिग २ मा नेपाल र क्यानडा भिड्दै
आइतबार, असोज ६, २०८१
लगातारको दोस्रो हार भोगेको नेपाल दबाबमा रहेको छ । पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटले हारेको थियो ।जारी सिरिजमा नेपाल लयमा देखिएको छैन । क्यानडासँगको पहिलो खेलमा नेपालले अत्यन्त कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । ओमान विरूद्धको खेलमा प्रशिक्षक मोन्टी...

पलेशा सम्मानीत
शुक्रबार, असोज ४, २०८१
पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पलेशा गोवर्धन र एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ ।

ओमानसँग एक विकेटले पराजित, नेपाली टोलीमाथि दबाब
बिहीबार, असोज ३, २०८१
दुई सय २१ रनको लक्ष्य पछ्याएको ओमानले ४९ ओभर ५ बलमा ९ विकेट गुमाउँदै पूरा गर्यो । टस हारेर पहिले ब्याटिको मौका पाएको नेपालले नौ विकेटको क्षतिमा २ सय २० रन बनाएको थियो ।

साफ यु–१७ र एशियन कप यु–२० छनोट खेल्ने नेपाली युवा टोलीको बिदाइ
मंगलबार, असोज १, २०८१
आगामी सेप्टेम्बर २० देखि ३० सम्म भुटानको राजधानी थिम्पुमा सात राष्ट्र सम्मिलित साफ यु–१७ फुटबल च्याम्पिपयनसिप हुँदैछ । चाङ्लिमिथाङमा हुने च्याम्पियनसिपमा नेपालको समूह ‘बी’ मा आयोजक भुटानसहित पाकिस्तान र श्रीलंका छन् । नेपालको अर्को युवा टोलीले चाइनिज ताइपेइमा एएफसी यु–२० एशियन कपको छनोट पनि खेल्नेछ । एन्फाले मंगलवार सातदोबाटोस्थित एन्फा...

नेपालले विश्वविद्यालय विश्वकप फुटबलको छनोट खेल्दै
आइतबार, भदौ ३०, २०८१
नेपालले अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वर्ल्डकपको क्वालिफायङ खेल्ने भएको छ ।
नेपालले चीनको यानबियान शहरमा हुने अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वल्र्डकपको क्वालिफायङ प्रतियोगिता दोस्रो एयुएसएफ फुटबल कप खेल्ने भएको हो । अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) विश्वकपको छनोट चरण रहेको एयुएसएफ सेप्टेम्बर १६ देखि २४ सम्म...

मार्की खेलाडी अब नयाँ यात्रामा, सुविधा लाखौं !
आइतबार, भदौ ३०, २०८१
नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मार्की खेलाडी छनोट गरिएको छ । आगामी मंसिर तेस्रो सातादेखि शुरु हुने एनपिएलका लागि खेलाडी छनोट गरिएको हो । मार्की खेलाडीमा को–को छनोट भए र उनीहरुले अब कस्तो सेवासुविधा पाउने छन् त ?

प्रधानमन्त्रीद्वारा पलेशालाई ६५ लाखसहित सम्मान
शुक्रबार, भदौ २८, २०८१
प्रधानमन्त्री ओलीले नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको बताए । उनले खेल क्षेत्रका सबै विधाहरुमा अझै उत्कृष्ट प्रगति गर्दै जान खेलाडीहरुलाई आग्रह समेत गरे । क्रिकेट, फुटबल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन लगायतका खेलहरुमा नेपालले पछिल्लो समय उल्लेख्य प्रगति गरिरहेको उनकाे भनाइ छ । नेपालको अहिलेको खेल अन्तर्राष्ट्रिय स्तरको रहेको भन्दै...
साताको लोकप्रीय