चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस हुँदै
बुधबार, मंसिर ५, २०८१
भैरहवामा सिद्धार्थ रंगशाला अलपत्र, सरकारको ध्यान कता ?
मंगलबार, मंसिर ४, २०८१
बहुवर्षीय ठेक्का नहुँदा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पर्याप्त बजेट नछुट्याउँदा भैरहवामा बनिरहेको सिद्धार्थ क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने योजना वर्षौंदेखि अलपत्र छ । रंगशालमा डेढ दशकमा बल्ल १६ प्रतिशत हाराहारी काम भएको छ । न्युन बजेट आउँदा डीपीआर अनुसार अन्तर्राष्ट्रियस्तरको मैदान यति नै समयमा बन्छ भन्ने...
एकताको सन्देश दिँदै खेलमा झुमे नेता–कलाकार
आइतबार, मंसिर २, २०८१
प्रथम ‘झापा १–काठमाडौं कप’ फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा झापा १ का सात वटा टोलीको सहभागीता थियो भने झापाका राजनीतिक दल र कलाकारबीच मैत्रीपूर्ण खेल भएको थियो ।
महिला विश्वकपमा इतिहास बनाउँदा गर्व लागेको छ : कप्तान पूजा
शुक्रबार, कात्तिक ३०, २०८१
नेपाली यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले देशका लागि इतिहास कायम गर्न पाउँदा धेरै खुशी भएको र आगामी विश्वकपमा थप बलियो भएर तयारी गर्ने बताएकी छन् ।
संयुक्त अरब इमिरेट्समा बुधवार सम्पन्न आइसिसी यु–१९ महिला विश्वकपको एशियाली छनोटमा च्याम्पियन हुँदै नेपालले सन् विश्वकप २०२५ मा मलेसियामा हुने आइसिसी यु–१९...
नेपाल पहिलो पटक यू १९ महिला विश्वकपमा छनोट
बिहीबार, कात्तिक २९, २०८१
नेपाल आईसीसी यू १९ महिला विश्वकपमा पुग्न सफल भएको छ । यूएईलाई पराजित गर्दै नेपाल रनरेटका आधारमा विश्वकपमा पुग्न सफल भएको हो ।
सुदूरपश्चिम रोयल्सको जर्सी र गीत सर्वाजनिक
बुधबार, कात्तिक २८, २०८१
सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रताप शाह, मार्की दीपेन्द्रसिंह र ब्राण्ड एम्बेसडर ओलम्पियन दीपक विष्टले संयुक्त रूपमा जर्सी सार्वजनिक गरे । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ फ्रेन्चाइज टोलीले प्रतिष्पर्धा गर्दैछन् ।
आइसिसी महिला यु–१९ विश्वकप एसिया छनोट : नेपाल यूएईसँग पराजित
आइतबार, कात्तिक २५, २०८१
नेपाल आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोट खेलमा शनिवार यूएईसँग पराजित भएको छ । यूएईले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो खेलमा १३ रनले पराजित भएको हो । राउण्ड रोबिनमा भइरहेको प्रतियोगितामा नेपालको यो पहिलो पराजय हो । यसअघि नेपालले २ खेलमा लगातार जित हासिल गरेको थियो...
लामो फरम्याटमा अझ धेरै खेल खेल्नुपर्ने देखियो : कप्तान रोहित
बिहीबार, कात्तिक २२, २०८१
रोहितले क्यानडा र अमेरिकामा लक्ष्यअनुसार प्रदर्शन गर्न नसकेको स्वीकार गरे । उनी क्यानडामा खेल्न केही असहज भएको बताउँछन् । तर अमेरिकामा टोली राम्रो आकारमा देखिए पनि ब्याटिङमा राम्रो गर्न चुकेको उनले बताए । रोहितले नेपाल प्रिमियर लिग (एनपिएल) को यस संस्करणलाई लिएर उत्साहित रहेको बताउँदै सबै टोलीले तयारी गरिसकेको र...
क्रिकेटमा एनपीएलले देखाएको आशा, खेलाडीको स्तर बढ्ने निश्चित
बुधबार, कात्तिक २१, २०८१
नेपालमा क्रिकेटप्रतिको क्रेज दिनदिनै बढिरहेको छ, र यसलाई अझै व्यापक बनाउने मुख्य कारण नेपाल प्रिमियर लिग (एनपीएल) पनि बनिरहेको छ ।
नेपालले लगातार दोस्रो पल्ट साफ च्याम्पियन बन्ने अवसर गुमायो
बिहीबार, कात्तिक १५, २०८१
नेपालले लगातार दोस्रो पल्ट साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने अवसर गुमाएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार भएको सातौं संस्करणको फाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भयो ।
साफ महिला च्याम्पियनसिप : उपाधिका लागि नेपालले बुधवार बंगलादेशसँग खेल्दै
बुधबार, कात्तिक १४, २०८१
नेपाल लगातार दोस्रोपल्ट साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग बुधवार भिड्दैछ । यसअघि पाँचपल्ट फाइनल पुगेर पनि उपाधिविहीन नेपालले बुधवार उपाधि भिडन्तमा साविकको विजेता बंगलादेशविरुद्ध चुनौती प्रश्तुत गर्न लागेको हो ।
सनसनी मच्चाउँदै नेपाली महिला फुटबलर, पर्दा पछाडी यस्तो !
मंगलबार, कात्तिक १३, २०८१
नेपाली महिला फुटबल खेलाडीहरू पछिल्ला दिनहरुमा सुधारको लयमा आक्रामक छन् । च्याम्पियनसिप लगायत अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा पनि नेपाली महिला फुटबल खेलाडीहरूको दबदबा रहँदै आएको छ । त्यसमा पनि अझ साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र भारतबीचको खेलले दक्षिण एसियाली महिला फुटबलको प्रतिस्पर्धालाई एउटा नयाँ उचाइमा पुर्याएको छ । भारत प्रायः बलियो...
साताको लोकप्रीय