१३ औँ भीमबहादुर तामाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु
बुधबार, चैत १३, २०८१

पाँचौं मेचीनगर गोल्डकपमा आज धरान एफसीले उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीको सामना गर्दै
सोमबार, फागुन २६, २०८१

क्रिकेटमा एक वर्षमा के–के हुँदैछ ?
आइतबार, फागुन २५, २०८१
केही प्रस्तावित अन्तर्राष्ट्रिय श्रृंखलासहित नेपाली क्रिकेटको वर्ष २०२५ का लागि क्यालेण्डर सार्वजनिक भएको छ ।

पाँचौं मेचीनगर गोल्डकप : उद्घाटन खेलमा आज आयोजक र जर्जियन एफसी आमनेसामने
शनिबार, फागुन २४, २०८१
झापाको मेचीनगरमा आजदेखि पाँचौं मेचीनगर गोल्डकप सञ्चालन हुँदैछ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित प्रतियोगिताको उद्घाटन खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबीच हुने छ ।

झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
शनिबार, फागुन २४, २०८१
झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुक्रबारदेखि झापा जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

मेचीनगर गोल्डकपमा घमासान हुने ! यस्ता–यस्ता तयारी !
शनिबार, फागुन २४, २०८१
झापाको मेचीनगरमा फागुन २४ देखि सञ्चालन हुन लागेको पाँचौं मेचीनगर गोल्डकपको सम्पुर्ण तयारी पूरा भएको छ ।

प्रधानमन्त्री कपका लागि लुम्बिनीका तीन उत्कृष्ट क्रिकेट मैदान
शुक्रबार, फागुन २३, २०८१
प्रधानमन्त्री कपका लागि लुम्बिनीका तीन उत्कृष्ट क्रिकेट मैदान

एशिया कप छनोटमा कस्सियो नेपाल, नयाँ कोचले थाले काम
बिहीबार, फागुन २२, २०८१
एशिया कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु भएको छ । नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले बुधवारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एशियन कप छनोटको तयारी शुरु गरेका छन् । यसले नेपाली फुटबललाई कस्तो प्रभाव पार्ला ?

विनोदको रहरमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला, के हुँदैछ त्यहाँ ?
सोमबार, फागुन १९, २०८१
अष्ट्रेलिया बस्दै आएका गुल्मीका विनोदले एकल लगानीमा तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाइरहेका छन् । विनोदले एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको ब्राण्ड एम्बेसडर १९ वर्ष मुनिको नेपाली महिला क्रिकेट टोलीको कप्तान पूजा महतो र महिला राष्ट्रिय टोलीकी सदस्य कविता कुंवरलाई नियुक्त दिदै क्रिकेट क्षेत्रमा नयाँ काम गर्न खोजेका छन् ।

दोश्रो वीरगञ्ज गोल्डकप २०८१ सुरु, दिल्लीलाई हराउँदै वीरगञ्ज युनाइटेड सेमीफाईनलमा
आइतबार, फागुन १८, २०८१
मधेश प्रदेशकै सर्वाधिक धनराशी भएको दोश्रो वीरगञ्ज गोल्डकप २०८१ प्रतियोगिता सुरु भएको छ । भेट्रान्स सिटी क्लब वीरगञ्जको आयोजनामा शनिबार फागुन १७ गतेदेखी वीरगञ्ज गोल्डकप सुरु भएको हो ।

मधेश प्रदेशकै सर्वाधिक धनराशी भएको दोश्रो 'वीरगञ्ज गोल्डकप २०८१' हुँदै
शुक्रबार, फागुन १६, २०८१
मधेश प्रदेशकै सर्वाधिक धनराशी भएको दोश्रो वीरगञ्ज गोल्डकप २०८१ प्रतियोगिताको आयोजना हुदैँछ । भेट्रान्स सिटी क्लब वीरगञ्जको आयोजनामा आगामी शनिबार फागुन १७ गतेदेखी २४ गतेसम्म वीरगञ्जस्थित आदर्शनगर रंगशालामा फुटबल प्रतियोगिता हुन लागेको हो ।
साताको लोकप्रीय