अत्याधुनिक अपरेशन थियटरले कान्ति अस्पतालमा जगाएको आशा
सोमबार, मंसिर ३, २०८१

नेपालमा डरलाग्दो बन्दै सिकलसेल ! थारु समुदायमा खतरा नै खतरा !
शुक्रबार, कात्तिक ३०, २०८१
केहि दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट सिकलसेल एनिमियाको औषधि ल्याएर वितरण गर्ने अभिव्यक्ति दिएका थिए । उनले भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर विरामीलाई दिन सके तथा लगनशील भएर काम गरेमा सफल हुने समेत बताएका थिए ।

निमोनियाबाट बालबालिकालाई बचाउन के गर्ने ?
बुधबार, कात्तिक २८, २०८१
विश्वमा ५ वर्ष मुनिका १४ प्रतिशत बालबालिकाको मृत्यु प्रमुख कारकका रुपमा निमोनिया रहेको । नेपालमा पनि बालबालिकाको मृत्युको प्रमुख कारणका रुपमा निमोनिया पनि एक हो ।

यसरी थप खतराजनक बन्दै डेंगु !
शुक्रबार, कात्तिक २३, २०८१
पछिल्लो समय विश्वभरमा नै तापक्रम बढ्दो क्रममा छ । जसका कारण अन्य समस्यासँगै गर्मी मौसममा देखिने कीटजन्य संक्रमणको जोखिम समेत बढ्दै गएको छ ।

पारिवारिक बेमेलमा पिल्सियो ग्राण्डी सिटी अस्पताल, लाग्यो ताला
बिहीबार, कात्तिक २२, २०८१
सामान्यतया अस्पतालमा देखिने दृश्य हो, बिरामी, बिरामीको आफन्त र चिकित्सक । तर काठमाडौंको जमलस्थित ग्राण्डी सिटी अस्पतालमा बुधवार बिरामी र उपचारमा संलग्न चिकित्सकहरु भन्दा फरक दृष्य देखियो । अस्पतालमा बिरामी, अस्पतालका कर्मचारी र चिकित्सकभन्दा धेरै नगर प्रहरीको हुल देखियो ।

७६ जिल्लामा पुग्यो डेंगु, गण्डकी प्रदेशमा सबैभन्दा बढी संक्रमित
बुधबार, कात्तिक २१, २०८१
अहिलेसम्म ७६ वटा जिल्लामा डेंगु देखिएको छ । अक्टुबर महिनामा ९ हजार ६६६ केस रिपोर्टेट भएको छ । जुन अघिल्लो वर्षको तुलनामा कम हो ।

प्रश्नको घेराबन्दीमा परेको स्वास्थ्य बीमा किन गर्ने वा नगर्ने ?
बुधबार, कात्तिक २१, २०८१
पछिल्ला केहि वर्षयता स्वास्थ्य बीमा प्रभावकारी नभएको गुनासो सुनिने गरेको छ । स्वास्थ्य बीमामा देखिएका समस्याका कारण बीमीतहरुमा बीमा प्रति नै विश्वास हटेको तथ्य समेत बाहिरिन थालेको छ । तर स्वास्थ्य बीमामा केहि समस्या भए पनि स्वास्थ्य स्वास्थ्य बीमा प्रभावकारी छैन भन्ने गलत सूचना प्रभाह भइरहेको स्वास्थ्य बीमा बोर्डको दाबीे...

किशोरीहरुका लागि एचपीभी खोप अभियान
बिहीबार, कात्तिक १५, २०८१
सरकारले विद्यालय र विद्यालयबाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । यो नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको सबैभन्दा ठुलो अभियान हो ।
नेपालले आयुर्वेदिक औषधि निर्यात गर्न सक्नुपर्छ : मन्त्री पौडेल
बुधबार, कात्तिक १४, २०८१
मन्त्री पौडेलले औषधिको उत्पादन बढाएमा बिक्री गर्ने व्यवस्थित वातावरण सरकारले बनाउने प्रतिबद्धता समेत जनाएका छन् । उनले वैद्यखानालाई आत्मनिर्भर बनाउन सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्न मन्त्रालय तयार रहेको बताए । सिंहदरबार वैद्यखानालाई सम्पन्न नबनाएसम्म वैद्यखानाबाट सेवा निवृत्तपछि पाउने सुविधा अब नपाउने उनको भनाइ छ । अब पनि सिंहदरबार वैद्यखानालाई...

मष्तिष्कघातको कारण र वच्ने उपाय के ?
बुधबार, कात्तिक १४, २०८१
मंगलबार विश्व मस्तिष्कघात दिवस, हरेक वर्ष अंग्रेजी महिनाको अक्टोबर २९ तारिखका दिन मस्तिकष्कघातको विषयमा जनचेतना जगाउने उदेश्यले यो दिवश मनाउने गरिन्छ । तर पनि स्ट्रोक अर्थात मस्तिष्कघातको समस्या पछिल्लो समय विश्वभरमा नै बढ्दो देखिन्छ ।
साताको लोकप्रीय