भक्तपुर अस्पतालको निरीक्षणमा पुगे संघ र प्रदेश स्वास्थ्य मन्त्री
बुधबार, साउन ३०, २०८१
मन्त्री पौडेले अघि सारे स्वास्थ्य सुधारको योजना
सोमबार, साउन २८, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न योजना अघि सारेका छन् । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न समस्या समाधान गर्ने भन्दै स्वास्थ्य क्षेत्रको विकास र सुधारका लागि विभिन्न कार्यक्रम अघि सारेका हुन् ।
अब यस्तो बनाइदैछ बलात्कार सम्बन्धि कानून !
आइतबार, साउन २७, २०८१
पछिल्ला दिनहरुमा जबरजस्ती करणी सम्बन्धि मौजुदा कानून परिमार्जनको विषय चर्चामा छ । नेपालमा जबरजस्ती करणी सम्बन्धि कानूनका केही छिद्र रहेकाले त्यसैबाट फाइदा उठाउँदै नियतबस फसाउने प्रवृति बढिरहेकाले यसले गम्भिर समस्या निम्त्याउनेबारे बहस चलिरहँदा यस प्रवृतिले वास्तविक पीडितमाथि अन्याय हुनसक्ने जोखिमबारे समेत ध्यान दिनुपर्ने देखिन्छ । कानून निर्माताहरुले समेत यसबारे विचार...
विश्वमा फेरि आउँदैछ अर्को महामारी ! जोगिने कसरी ?
सोमबार, साउन २१, २०८१
कोरोना महामारीपछि देखापरेको मंकीपक्स संक्रमण विश्वव्यापी बनिनै रहेको छ । मंकीपक्स संक्रमणले आफ्नो गति समेत बढाएको देखिन्छ ।
नयाँ मेसिन आयो तर पुरानोले झन बढायो संकट
शनिबार, साउन १९, २०८१
भक्तपुर क्यान्सर अस्पतालले पुरानो रेडियोथेरापी मेसिनको पारमाणविक सोर्सको उचित व्यवस्थापन नगरि नयाँ रेडियोथेरापी मेसिन प्रयोगमा ल्याएको छ ।
क्यान्सरको किमो दिदा विरामीको मृृत्यु, ओभरडोज मुख्य कारण
शुक्रबार, साउन १८, २०८१
चिकित्सकीय लापरवाहीका कारण बिरामीको अवस्था बिग्रिएको र मृत्यु भएका घटना पछिल्लो निकै बढिरहेका छन् । लापरवाहीकै एक अर्को घटना विहीवार सार्वजनिक भयो ।
डेंगी रोक्न कास्कीमा ‘खोज र नष्ट गर’ अभियान तीव्र
बिहीबार, साउन १७, २०८१
कास्कीमा डेङ्गी संक्रमण ह्वात्तै बढेको छ । ज्यान समेत लिन सक्ने डेङ्गी संक्रमण पछिल्लो समय जिल्लाका १३४ जनामा पुष्टि समेत भैसकेको छ । दिनानुदिन संक्रमितको संख्यामा वृद्धि हुदै गएपछि अहिले कास्कीका अस्पतालमा डेङ्गीका बिरामीको चाप बढ्दो छ ।
थप प्रभावकारी बन्दै भक्तपुर क्यान्सर अस्पताल
बुधबार, साउन १६, २०८१
भक्तपुर क्यान्सर अस्पतालमा प्रदान गरिने सेवा थप प्रभाबकारी बन्दै गएको छ । अस्पतालले आफ्नो सेवालाई गुणस्तरीय र व्यवस्थित गर्न थालेपछि सेवा प्रभाबकारी बन्दै गएको हो।
स्तनपानले शिशु र आमालाई हुने लाभ कस्ता छन ?
बुधबार, साउन १६, २०८१
नवजात शिशुका लागि आमाको दुध अमृत सरह हुन्छ । तर, यो विषयमा शिक्षित आमाहरुले नै शिशुलाई स्तनपान गराउदैनन् । कतिपय महिलामा स्तनपानका कारण शरिर विग्रने गलत धारणाका कारण पनि शिशुलाई स्तनपान गराउँन चाहदैनन् ।
ट्रमा सेन्टरमा अत्याधुनिक 'अपरेसन थिएटर'
सोमबार, साउन १४, २०८१
चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तरगत काठमाडौंको मुटुमा रहेको ट्रमा सेन्टरमा ५ वटा अत्याधुनिक मोडुळर अपरेसन थिएटर संचालनमा आएका छन्। म्याक्सिम इन्कर्पोरेसन टेडर्स प्रालीले निर्माण ठेक्का पाएर निर्माण सम्पन्न भएका अत्याधुनिक मोडुलर अपरेसन थिएटरको हालै स्वास्थ्य तथा जनसंख्या मंत्री प्रदिप पौडेलले उद्घाटन गरेका छन्।
भयानक बन्दै हैजा, कहाँ कति जोखिम ?
सोमबार, साउन १४, २०८१
पछिल्लो एक साता यता हैजाका विरामी बढ्ने क्रममा देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार यस वर्ष हालसम्म देशभर ११ जनामा हैजा पुष्टि भएको छ ।
साताको लोकप्रीय