News 24 Television
ट्रान्स फ्याट नियन्त्रणतर्फ लम्किदै नेपाल, कानून हितकारी हुने 
ट्रान्स फ्याट नियन्त्रणतर्फ लम्किदै नेपाल, कानून हितकारी हुने  नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले गत वर्ष ट्रान्स फ्याट सम्बन्धी नयाँ मापदण्ड १ सय ८१ औ दिन देखि कार्यान्वनमा ल्याउँने गरी लागू गरेको थियो । राजपत्रमा उल्लेख भए पश्चात गत साउनको अन्तिम साताबाट यो मापदण्ड कार्यान्वयनमा आईसकेको छ । 
कुष्ठरोगले निमोठेको जीन्दगीमाथि फेरि यस्तो दर्दनाक चोट ! 
कुष्ठरोगले निमोठेको जीन्दगीमाथि फेरि यस्तो दर्दनाक चोट !  असोज ११ र १२ गते परेको अविरल वर्षाले यति ठूलो धनजनको क्षति गर्छ भनेर कसै पनि कल्पना नै गरिएको थिएन । यस पटकको प्राकृतिक विपत्तिसँग जोध्दै बल्ल बल्ल जोगिएकाहरुलाई अहिलेसम्म पनि अलि ठुलो आवाज आए वस्तीमा उर्लेको बाढी र पहिरोको गडगडाहट झै लाग्छ र झस्काउछ ।  
विदेश मोहसँगै विद्यार्थीमा चिकित्सा शिक्षामा आकर्षण 
विदेश मोहसँगै विद्यार्थीमा चिकित्सा शिक्षामा आकर्षण  चिकित्सा शिक्षातर्फ विद्यार्थीहरूको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको छ । समाजमा योगदान पु¥याउन सक्ने अवसर र चिकित्सा पेशाको प्रतिष्ठा पनि विद्यार्थीहरूलाई यस क्षेत्रमा आकर्षित गर्ने महत्वपूर्ण कारण हुन् । अझ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगार बजारमा दक्षजनशक्तिको मागले विद्यार्थीको आकर्षण बढेको छ । 
सुमी फर्मास्युटिकलको कालो धन्दा : म्याद गुज्रिएका औषधीमा रि–लेबलिङ
सुमी फर्मास्युटिकलको कालो धन्दा : म्याद गुज्रिएका औषधीमा रि–लेबलिङ कोरोना कालमा तत्कालीन एमाले नेतृत्वको सरकारलाई १० हजार लिटर सेनिटाइजर दिने सुमी फर्मास्युटिकलले औषधीमा रि–लेबलिङ गर्दै उपभोक्ता अधिकारको हनन गर्ने गरेको पाइएको छ । 
प्रशोधित जारको पानीमै भेटिन्छ दिसामा पाइने जीवाणु 
प्रशोधित जारको पानीमै भेटिन्छ दिसामा पाइने जीवाणु  काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले घर घरमा खानेपानीको धारा पु¥याएको छ । तर पछिल्लो समय भने धाराको पानी विभिन्न प्रयोजनमा प्रयोग गरिने भए पनि पिउनका लागि भने प्रशोधित जारको पानी प्रयोग गर्ने गरिएको छ । 
अस्पतालमा थन्किए करोडौँका उपकरण, फाइदा कसलाई ?
अस्पतालमा थन्किए करोडौँका उपकरण, फाइदा कसलाई ? जिल्ला अस्पतालमै सुविधा सम्पन्न अप्रेसन थिएटर समेत तयारी अवस्थामा छ । तर आवश्यक जनशक्ति नहुँदा अप्रेसन थिएटर समेत आवश्यकता अनुसार नियमित रुपमा उपयोगमा ल्याउन सकिएको छैन । त्यस्तै कोरोना महामारीकै बेला खरिद गरिएको पीसिआर मेसिन लगायतका अन्य उपकरण पनि त्यसै थन्किएका छन । अस्पतालमा आवश्यक उपकरण भएर पनि त्यसको उचित...
 कास्कीमा देखिए सयौं संक्रमित, हुनसक्छ महामारी !
 कास्कीमा देखिए सयौं संक्रमित, हुनसक्छ महामारी ! कास्कीमा डेङ्गीको संक्रमण ह्वातै बढेको छ । ज्यान समेत लिन सक्ने डेङ्गी संक्रमणबाट असोज महिनामा मात्र ५ सय ५५ जनामा संक्रमण पुष्टि भइसकेको छ । 
अस्पतालमै ओलीको राजनीति, कस्तो बुन्दैछन् अर्को योजना ?
अस्पतालमै ओलीको राजनीति, कस्तो बुन्दैछन् अर्को योजना ? दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेछौं भन्दै २०७७ सालमा तामझामका साथ शिलान्याश  गरिएका अस्पताल अहिलेसम्म पनि निर्माण पुरा भएका छैनन् । 
भयावह असुरक्षित गर्भपतन, महिलाको ज्यानै जोखिममा 
भयावह असुरक्षित गर्भपतन, महिलाको ज्यानै जोखिममा  नेपालको कानुनले आफ्नो शरीर माथि आफ्नै अधिकार हुनुपर्छ भन्ने मान्यतालाई आधारमा राखी २२ वर्ष अघि २०५९ सालमा गर्भपतनले कानुनी मान्यता दिएको हो । तर असुरक्षित गर्भपन कै कारण ५ प्रतिशत महिलाले अकालमा ज्यान गुमाउने गरेका छन् भने धेरैमा जटिल किशिमका स्वास्थ्य समस्या समेत देखिने गरेको छ । 
नयाँ भवनले स्वास्थ्यमा लाभ ! तीन जिल्लावासीमा हर्ष 
नयाँ भवनले स्वास्थ्यमा लाभ ! तीन जिल्लावासीमा हर्ष  निर्माण सुरु भएको १२ वर्षपछि सुर्खेतको चिङ्गाड गाउँपालिका ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र भवनले पूर्णता पाएको छ । 
क्यान्सर पीडितलाई चौतारामा उपचार, निःशुल्क डाईलासिस 
क्यान्सर पीडितलाई चौतारामा उपचार, निःशुल्क डाईलासिस  सिन्धुपाल्चोकको चौतारा अस्पतालमा निःशुल्क डाईलासिस सेवा शुरु गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट चौतारा अस्पताल सिन्धुपाल्चोकलाई पाँच वटा डाईलासिस मेसिन उपलब्ध गराएपश्चात निःशुल्क डाईलासिस सेवा सञ्चालनमा ल्याइएको हो । सेवाले क्यान्सरका विरामीलाई राहत पुग्ने छ । 
बिर्सने रोग ‘डिमेन्सिया’ फैलिँदै, जोगिने कसरी ?
बिर्सने रोग ‘डिमेन्सिया’ फैलिँदै, जोगिने कसरी ? कुनै पनि व्यक्तिले कुनै कुरा बिर्सनुलाई समान्य मानिन्छ । तर, यसरी विर्सने समस्या सामान्य मात्र नभएर कुनै रोगको लक्षण पनि हुन सक्छ । विशेष गरि ज्येष्ठनागरिकमा विर्सने समस्यालाई सामान्य रुपमा लिने गरिन्छ । तर, ज्येष्ठ नागरिकमा देखिने बिर्सने समस्या सामान्य नहुन पनि सक्छ । यो डिमेन्सिया जस्तो गम्भीर रोगको लक्षण...
Weather Update