ब्रेन स्ट्रोकले क्षणभरमै ढाल्दै, नेपालमा डरलाग्दो रुप !
मंगलबार, माघ १५, २०८१

मकवानपुरमा अफ्रिकन स्वाइन फ्लूको आतंक, बंगुर मर्दा किसान चिन्तामा
बिहीबार, माघ १०, २०८१
केही समययता बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिबर रोगका कारण बंगुर पालक किसानहरु मारमा परेका छन् । यो रोग नियन्त्रणका लागि खोप तथा औषधि समेत पाइदैन । त्यसैले रोग लागिसकेपछि उपचार गरेर बंगुर बचाउँछु भन्न नपाएकै कारण किसानहरुले लाखौं घाटा व्यहोर्नु परेको छ ।

सास फेर्नै डरलाग्ने अवस्था ! हावाले बिगार्दै मृगौला !
सोमबार, माघ ७, २०८१
प्रदूषित हावाले फोक्सो तथा श्वास प्रवास सम्बन्धित समस्या उत्पन्न गराउँछ भन्ने कुरा अधिकांशलाई थाहा छ । तर, प्रदूषित हावाले मृगौला सम्बन्धित समस्या समेत उत्पन्न हुनेक्रम बढेको छ । अन्तर्राष्ट्रिय रुपमा गरिएका अनुसन्धानले दूषित हावाको कारण क्रोनिक किड्नी डिजिज्को जोखिम उच्च हुने देखिएको हो ।

पक्षघातको औषधि निःशुल्क पाइने ! लाखौं रुपैयाँ सरकारले तिर्ने
शनिबार, माघ ५, २०८१
स्ट्रोक अर्थात पक्षघातका विरामी र जोखिम समूहलाई उपचारका लागि प्रयोग हुने औषधि सरकारले निःशुल्क उपलब्ध गर्ने भएको छ ।

नेपालमा एच.एम.पी.भी को खोजी गर्दै सरकार
शुक्रबार, माघ ४, २०८१
नेपाल सरकारले ह्युमन मेटान्युमो भाइरस एच.एम.पी.भीबारे अध्ययन गर्ने भएको छ । पछिल्लो समय चीन तथा भारतमा बढ्दो क्रममा देखिएको एचएमपीभी संक्रमणको जोखिम नेपालमा पनि उत्तिकै छ । नेपालमा सन् २०१४ मा नै देखिएको उक्त भाइरसको संक्रमण पछिल्लो समयछ वा छैन भन्ने विषयमा अध्ययन गरिने भएको हो ।

अमेरिकी औषधी निशूल्क दिने स्वास्थ्यमन्त्रीको घोषणा
शुक्रबार, माघ ४, २०८१
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह बिहीबार सम्पन्न भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले मेडिकल विज्ञान संकाय पोस्टग्राजुएट चिकित्सा डाक्टर र शल्यचिकित्सा स्नातकोत्तर, एमडी÷एमएस) का प्रथम र दोस्रो ब्याचका क्रमशः १७ र २६ जना गरी ४३ विद्यार्थीलाई दीक्षित गरेको हो ।

चिकित्सा क्षेत्रमा विदेश मोहः चिकित्सक नै नपाउने खतरा
बिहीबार, माघ ३, २०८१
विदेश प्रतिको मोहबाट चिकित्सा क्षेत्र र चिकित्सकहरु समेत अछुतो हुन सकेको देखिदैन । हालै गरिएको सरकारी सर्वेक्षणले समेत चिकित्सकहरुमा विदेश प्रतिको मोह पछिल्लो समय बढ्दै गएको प्रस्ट पारेको छ । विभिन्न कारणले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण जनशतिmपलायन हुने क्रम बढ्दो देखिएकाले जनशतिm पलायन हुनबाट रोक्न राज्य गम्भीर हुनुपर्ने चिकित्सकहरुले औलाएका छन्...

तरुल, घ्यू र तिलको लड्डुबाटै थरिथरीका रोगको उपचार !
बुधबार, माघ २, २०८१
माघे संक्रान्तिमा तिलको लडु, तरूल, ध्यू, चाकु, खाने परम्परा चलिआएको छ । तर, हामीले हाम्रो परम्पराको धान्न मात्रै खाने यस्ता खानेकुरा स्वास्थ्यका हिसाबले पनि निकै फाइदा जनक रहेका छन् ।
धर्मसंस्कृतिसँग जोडिएर उपभोग गरिने यस्ता खाद्यान्नले हाम्रो शरीरमा के–कस्ता चमत्कारिक काम गर्छ त ?

डाक्टरको बाटोभर सरकार नै काँडा ! पढाइ र लाखौं रकम दुबै स्वाहा...
मंगलबार, माघ १, २०८१
त्रिभुवन विश्वविद्यालय अन्र्तगतको चिकित्सा शास्त्रमा देखिएका विभिन्न समस्याहरु मध्ये व्यारियर प्रणाली एक जटिल समस्याका रुपमा देखिएको छ । एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रममा लागू हुने व्यारियर प्रणालीका कारण धेरै चिकित्सा शास्त्रमा अध्ययनरत विद्यार्थी मर्कामा पर्ने गरेको गुनासो सुनिने गरेको छ । अन्य युनिर्भसिटीको तुलनामा त्रिभुवन विश्वविद्यालल अन्तर्गत चिकित्सा शास्त्र अध्ययन...

आगो र हिटरले दर्जनौंको मृत्यु ! जोगिने कसरी ?
सोमबार, पुस २९, २०८१
जाडोमा चिसोबाट जोखिन दाउरा, कोइला प्रयोग गरि आगो बाल्ने तथा हिटर बाल्ने प्रचलन छ । तर, जाडोमा शरीर तथा कोठा न्यानो बनाउन भन्दै बालिने आगो तथा हिटर ताप्ने क्रममा हेलचक्रार्इं गरेकै कारण वर्षेनी करिब ४ देखि ८ जनाले ज्यान गुमाउने गरेका छन् । जाडोमा शरीरलाई न्यानो राख्न प्रयोग गरिने हिटर,...

तरकारीको नाममा विष सेवन गर्दै उपभोक्ता, कुनमा धेरै विषादी ?
शनिबार, पुस २७, २०८१
दैनिक उपभोग्य पदार्थ साग तथा तरकारीहरुमा विषादीको अवशेष अत्यधिक मात्रामा भेटिन थालेको छ । कालीमाटी तरकारी बजार विकास समितिमा दैनिक रुपमा परीक्षणका क्रममा पछिल्लो एक सातायता विषादीको अत्याधिक मात्रा भेटिएको छ । मानव स्वास्थ्यका लागि हानिकारक मानिएका यस्ता विषदीको प्रयोग साग तथा तरकारीमा अध्याधिक मात्रामा गरिदा मानव स्वास्थ्य थप जोखिममा...
साताको लोकप्रीय