News 24 Television
मष्तिष्कघातको कारण र वच्ने उपाय के ?
मष्तिष्कघातको कारण र वच्ने उपाय के ? मंगलबार विश्व मस्तिष्कघात दिवस, हरेक वर्ष अंग्रेजी महिनाको अक्टोबर २९ तारिखका दिन मस्तिकष्कघातको विषयमा जनचेतना जगाउने उदेश्यले यो दिवश मनाउने गरिन्छ । तर पनि स्ट्रोक अर्थात मस्तिष्कघातको समस्या पछिल्लो समय विश्वभरमा नै बढ्दो देखिन्छ । 
क्यान्सरको उपचार अब निःशुल्क !
क्यान्सरको उपचार अब निःशुल्क ! सरकारले तीन वटा सरकारी अस्पतालमा क्यान्सरको निःशुल्क उपचार गर्ने बताएको छ । जसमा कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र चितवनको भरतपुरस्थित बीपी  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल रहेका छन् । मंसिर १ गतेबाट यी अस्पतालहरुमा क्यान्सरको निःशुल्क उपचार  सेवा लिन सकिन्छ । यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक व्यवस्थापनमा जुटेको...
जलनको उपचार निःशुल्क बनाइदै, देशैभर यस्तो छ तयारी !
जलनको उपचार निःशुल्क बनाइदै, देशैभर यस्तो छ तयारी ! दुर्घटनाबाट होस वा नियोजित रुपमा नै होस, आगो तथा एसिडबाट कोही व्यक्ति जलेको अवस्थामा उपचार खर्च निकै महंगो हुने गर्दछ । जटिल खालका जलनका उपचार गर्नुपरेको अवस्थामा गरिब तथा निम्न वर्गीय व्यक्तिका लागि उपचार खर्च जुटाउन निकै मुस्किल हुने गर्दछ । 
स्वास्थ्यमन्त्रीले सुनाए स्वास्थ्य क्षेत्रमा गरेका उपलव्धिहरु
स्वास्थ्यमन्त्रीले सुनाए स्वास्थ्य क्षेत्रमा गरेका उपलव्धिहरु सरकारले सिहंदरबार वैद्यखानाबाट ४० किसिमका औषधिको उत्पादनको तयारी गरेको छ ।
ग्राण्डी सिटी अस्पताललाई महानगरको फेरि ७ दिने अल्टिमेटम 
ग्राण्डी सिटी अस्पताललाई महानगरको फेरि ७ दिने अल्टिमेटम  काठमाडौंको जमलस्थित ग्राण्डी सिटी अस्पतालको बहालवाला भवनबाट अस्पतालको सेवा हटाउन दिइएको अन्तिम समय बुधवार सकिएको छ । 
धेरै गर्मीमा काम गर्ने पुरुषमा सन्तान नहुने समस्या
धेरै गर्मीमा काम गर्ने पुरुषमा सन्तान नहुने समस्या पछिल्लो समय विभिन्न कारणले युवापुस्तामा बैदेशिक रोजगारीमा जाने क्रम बढ्दो क्रममा छ भने बैदेशीक रोजगारीमा जाने युवावर्गमा बाँझोपनाको समस्या पनि विकराल बन्दै गएको देखिन्छ । 
रंगत संकलमा कमी
रंगत संकलमा कमी
अस्पताल आउने ५० प्रतिशतमा डेंगी संक्रमण, जोखिम कायमै 
अस्पताल आउने ५० प्रतिशतमा डेंगी संक्रमण, जोखिम कायमै  असोज अन्तिम सातासम्म पनि डेंगी संक्रमण अझै कम भएको छैन । अहिले पनि काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगी संक्रमित बिरामीको चाप कम नभएको अस्पतालको भनाई छ । अहिले पनि ज्वरोको समस्या लिएर अस्पताल पुग्ने ५० प्रतिशतमा डेंगी संक्रमण देखिने गरेको छ । 
Weather Update