क्यान्सरको निःशुल्क उपचार र औषधि वितरणमा सरकारी रफ्तार
बिहीबार, मंसिर ६, २०८१
भक्तपुर क्यान्सर अस्पतालले सुरु गर्यो १४ वर्ष मुनिकालाई नि:शुल्क उपचार
बुधबार, मंसिर ५, २०८१
भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्न थालेको छ ।
अत्याधुनिक अपरेशन थियटरले कान्ति अस्पतालमा जगाएको आशा
सोमबार, मंसिर ३, २०८१
कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटरको निर्माण हुने भएको छ । कान्तिबाल अस्पतालमा काठमाडौं महानगरपालिकाले मोडुलर अपरेसन थियटर निर्माण गरिदिने सम्झौता भएसंगै अस्पतालमा अत्याधुनिक मोडुलर अपरेसन थियटर निमार्ण हुने भएको हो ।
नेपालमा डरलाग्दो बन्दै सिकलसेल ! थारु समुदायमा खतरा नै खतरा !
शुक्रबार, कात्तिक ३०, २०८१
केहि दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट सिकलसेल एनिमियाको औषधि ल्याएर वितरण गर्ने अभिव्यक्ति दिएका थिए । उनले भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर विरामीलाई दिन सके तथा लगनशील भएर काम गरेमा सफल हुने समेत बताएका थिए ।
निमोनियाबाट बालबालिकालाई बचाउन के गर्ने ?
बुधबार, कात्तिक २८, २०८१
विश्वमा ५ वर्ष मुनिका १४ प्रतिशत बालबालिकाको मृत्यु प्रमुख कारकका रुपमा निमोनिया रहेको । नेपालमा पनि बालबालिकाको मृत्युको प्रमुख कारणका रुपमा निमोनिया पनि एक हो ।
यसरी थप खतराजनक बन्दै डेंगु !
शुक्रबार, कात्तिक २३, २०८१
पछिल्लो समय विश्वभरमा नै तापक्रम बढ्दो क्रममा छ । जसका कारण अन्य समस्यासँगै गर्मी मौसममा देखिने कीटजन्य संक्रमणको जोखिम समेत बढ्दै गएको छ ।
पारिवारिक बेमेलमा पिल्सियो ग्राण्डी सिटी अस्पताल, लाग्यो ताला
बिहीबार, कात्तिक २२, २०८१
सामान्यतया अस्पतालमा देखिने दृश्य हो, बिरामी, बिरामीको आफन्त र चिकित्सक । तर काठमाडौंको जमलस्थित ग्राण्डी सिटी अस्पतालमा बुधवार बिरामी र उपचारमा संलग्न चिकित्सकहरु भन्दा फरक दृष्य देखियो । अस्पतालमा बिरामी, अस्पतालका कर्मचारी र चिकित्सकभन्दा धेरै नगर प्रहरीको हुल देखियो ।
७६ जिल्लामा पुग्यो डेंगु, गण्डकी प्रदेशमा सबैभन्दा बढी संक्रमित
बुधबार, कात्तिक २१, २०८१
अहिलेसम्म ७६ वटा जिल्लामा डेंगु देखिएको छ । अक्टुबर महिनामा ९ हजार ६६६ केस रिपोर्टेट भएको छ । जुन अघिल्लो वर्षको तुलनामा कम हो ।
प्रश्नको घेराबन्दीमा परेको स्वास्थ्य बीमा किन गर्ने वा नगर्ने ?
बुधबार, कात्तिक २१, २०८१
पछिल्ला केहि वर्षयता स्वास्थ्य बीमा प्रभावकारी नभएको गुनासो सुनिने गरेको छ । स्वास्थ्य बीमामा देखिएका समस्याका कारण बीमीतहरुमा बीमा प्रति नै विश्वास हटेको तथ्य समेत बाहिरिन थालेको छ । तर स्वास्थ्य बीमामा केहि समस्या भए पनि स्वास्थ्य स्वास्थ्य बीमा प्रभावकारी छैन भन्ने गलत सूचना प्रभाह भइरहेको स्वास्थ्य बीमा बोर्डको दाबीे...
किशोरीहरुका लागि एचपीभी खोप अभियान
बिहीबार, कात्तिक १५, २०८१
सरकारले विद्यालय र विद्यालयबाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । यो नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको सबैभन्दा ठुलो अभियान हो ।
साताको लोकप्रीय