स्थानीय नेताहरूको पौठेजोरी, विद्यार्थीको बिचल्ली
सोमबार, वैशाख २४, २०८१

स्वमूल्यांकन कार्यविधिप्रति स्थानीय सरकारको असन्तुष्टि
आइतबार, वैशाख २३, २०८१
सरकारले चार बर्षअघि बनाएको स्थानीय तहको स्वमूल्याँकन कार्यविधि २०७७ मा शिक्षा क्षेत्रलाई कम प्राथमिकता राखिएको पाइएको छ । संविधानले विद्यालय तह सम्मको अधिकार स्थानीय सरकार अन्र्तगत राखे पनि मूल्याँकनमा शिक्षाका विषय कम प्राथमिकतामा परेको पाइएको हो । कार्यविधि पुर्नलेखन नगरी लागु गराए सार्वजनिक विद्यालयको स्तर खस्किने भन्दै सरोकारहरुले प्रश्न उठाएका...

जथाभावी सम्बन्धन स्वार्थले लपेटिएको लुम्बिनी बौद्ध विश्वविद्यालय
शनिबार, वैशाख २२, २०८१
१८ बर्ष अघि बौद्ध दर्शनको अध्ययन गराउने उद्देश्यले स्थापना गरिएको रुपन्देहीस्थित बौद्ध विश्वविद्यालयले बौद्ध दर्शन भन्दा बाहिरका बिषयमा अध्ययन अध्यापन गराउने र सम्बन्धन दिन थालेको छ ।

शिक्षामा बालेनको नयाँ निर्णय, अटिजम भएकालाई राहत
मंगलबार, वैशाख १८, २०८१
पछिल्ला वर्षहरुमा अटिजमको समस्या भएका बालबालिकाको संख्या बढ्दो क्रममा देखिन्छ । अटिजमको समस्या भएकाहरुलाई विशिष्ट प्रकृतिको वातावरण आवश्यक हुन्छ । विशेषगरी शिक्षा आर्जनका लागि अटिजम भएकाहरुलाई विशिष्ट शिक्षालय आवश्यक देखिन्छ । यसै आवश्यकतालाई मध्यनजर गर्दै सरकारी स्तरबाटै पहिलो पटक काठमाडौं महानगरपालिकाले अटिजमबाट प्रभावित बालबालिका केन्द्रित गरि विद्यालय खोल्ने तयारी गरेको...

साक्षारता अभियानका नाममा कसरी खन्याइदैछ रकम ?
आइतबार, वैशाख १६, २०८१
सरकारले तत्काल लोकप्रियताका लागि कति हचुवा शैलीमा कार्यक्रम घोषणा गर्न तयार हुन्छ र वास्तविक अर्थमा हाम्रो सरकारी संयत्रको काम गर्ने गति के छ भन्ने साक्षर नेपाल अभियान हेरे पुग्छ ।

मन्त्री सुमना आफ्नो एक्सनमा दृढ, आन्दोलन गर्ने शिक्षकहरूको तयारी
मंगलबार, वैशाख ११, २०८१
पछिल्ला दिनहरुमा शिक्षा मन्त्री सुमना श्रेष्ठ र शिक्षकहरु बीच टसल चरम बनिरहेको छ । यो टसलको कारण हो, शिक्षकलाई सक्रिय राजनीतिबाट अलग गर्ने निर्णयको कार्यान्वयनमा दिइएको तीव्रता । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आवद्ध शिक्षकलाई पदबाट हटाउने निर्णय गर्यो र अहिले त्यसका लागि धमाधम उजुरी पर्न थालेपछि यो...

नेताहरू क्याम्पसमै भाँडभैलो मच्चाउँदै, मुद्दा के हो ?
सोमबार, वैशाख १०, २०८१
ललितपुर स्थित पाटन संयुक्त क्याम्पसमा गरिएको तालाबन्दी ३५ दिन पछि बल्ल खुलेको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र कांग्रेससम्बद्ध विद्यार्थी संगठनले चार बुँदे माग राख्दै क्याम्पस प्रशासनमा यति लामो समयसम्म तालाबन्दी गरेका हुन् । तालाबन्दी खुलाए पनि क्याम्पस प्रमुखलाई भने प्रवेश निषेध नै छ । उता, काठमाडौंको लैनचौरमा...
साताको लोकप्रीय