नवनियुक्त शिक्षामन्त्रीले लिए शपथ

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रजुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् ।
बुधबार शिक्षामन्त्रीमा नियुक्त भएका पन्तले बिहीबार शीतल निवासमा आयोजित एक समारोहमाझ शपथ ग्रहण गरेका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ ग्रहण गराए ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल लगायत विशिष्ट व्यक्ति सहभागी थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२ १६:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय