News 24 Television
यसरी सम्पन्न भयो हाँडीगाउँको जात्रा (तस्वीरमा)

काठमाडौँ । हाँडीगाउँस्थित गहनापोखरीमा गहना खोज्ने जात्रा आइतबार सम्पन्न भएको छ । लगातार १५ दिनसम्म चल्ने यो जात्राको मुख्य दिन नै १५ औँ दिनलाई मानिन्छ ।  

आइतबार गहनापोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर जात्रा सम्पन्न गरियो । पोखरीमा  राजा मानदेवको पालामा टुँडालदेवीको गहना हराएको मिथकका आधारमा प्रत्येक वर्ष गहना खोज्दै जात्रा मनाइन्छ । 

काठमाडौँको ऐतिहासिक परम्पराका रुपमा रहेको जात्राका केही झलक :

1744550906-tLzBG-1744551685.jpg

1744550910-Mj9Ye-1744551702.jpg

1744550910-HplcL-1744551711.jpg

1744550909-OcDiO-1744551718.jpg

1744550909-HKuAn-1744551725.jpg

1744550907-LRnru-1744551743.jpg

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update