News 24 Television
पत्रकार सुरेश रजक मारिएको बिरोधमा पत्रकार महासंघको बिरोध

काठमाडौं । राजावादीहरुको आन्दोलनका क्रममा पत्रकार सुरेश रजक मारिएको बिरोधमा नेपाल पत्रकार महासंघले बिरोध जनाएको छ ।

शनिवार बिहान काठमाडौंको माईतीघर मण्डलामा पत्रकार सुरेश रजकको हत्याको बिरोधमा पत्रकारहरुले बिरोध प्रदर्शन गरेका हुन् । 

patrakar-4-1743224059.jpg
शुक्रवार तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शनमा भिडियो खिच्ने क्रममा आगो लगाएर पत्रकार रजकको हत्या भएको थियो । 

प्रदर्शनकारीहरुले पत्रकारमाथिको हिंसात्मक आक्रमणको भत्र्सना गरौँ, पत्रकारको पेशागत सुरक्षाको ग्यारेन्टी गर, जोर्नालिजम इज नट अ क्राइम, पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर लगायतका प्लेकार्ड र नारा लगाएर बिरोध प्रदर्शन गरेका हुन् । 

patrakar-1743224079.jpg

patrakar-2-1743224079.jpg

patrakar-1743224079.jpg

patrakar-4-1743224059.jpg

33-1743224042.jpg

5-1743224041.jpg

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update