News 24 Television
तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौँ । राजावादी प्रदर्शन नियन्त्रणबाहिर पुगेपछि जिल्ला प्रशासन काठमाडौँले कर्फ्यु आदेश जारी गरेको छ । 

शुक्रबार तीनकुनेमा राजावादीहरुको प्रदर्शनले अराजक रुप लिँदै नेतृत्वहीन भएर व्यक्तिका घर, कार्यालय तथा व्यावसायिक भवनमा तोडफोड र आगजनी गर्दै हिँडेपछि सो क्षेत्र आसपास कर्फ्यु घोषणा गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने, बानेश्वर, गौशाला लगायत क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको हो । कर्फ्यु आज राति १० बजेसम्मका लागि जारी गरिएको हो ।  
karfy-1743159663.jpg

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update