News 24 Television
पत्रकार टिकाराम खड्काद्वारा रचित ‘मलाई जलाउँदा’ बोलको नयाँ गीत सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार टिकाराम खड्काको रचना रहेको 'मलाई जलाउँदा' बोलको नयाँ गीत युट्युबमा सार्वजनिक भएको छ । शिव परियारको स्वरमा रहेको उक्त गीतको शब्द रचना पत्रकार खड्काले गरेका हुन् भने कर्ण सञ्ज्यालको संगीत संयोजन रहेको छ ।

उक्त गीत टिकाराम खड्का युट्युव च्यालनमार्फत सार्वजनिक गरिएको हो ।

(भिडियो)

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update