होलीका नवरङ्गी अनुहारहरू (तस्वीरमा)

काठमाडौँ । काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न पहाडी र हिमाली शहर तथा गाउँघरमा आ–आफ्नै परम्पराअनुसार होली पर्व मनाइएको छ । फागु पूर्णिमाको रुपमा मनाइने होलीको अवसरमा काठमाडौँको वसन्तपुर, हनुमानढोका र ललितपुर र भक्तपुरमा परम्परा र आधुनिकताको फ्युजन देख्न सकिन्छ ।
बिहीबार होली पर्व मनाउने क्रममा देशी–विदेशी नवरंगी अनुहार देखा परेका छन्, जसका केही तस्वीर यहाँ दिइएको छ ।
तस्वीर स्रोत : न्यूज एजेन्सी नेपाल
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१ १८:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय