सर्लाही । नर्सरी व्यवसायी संघ नेपाल सर्लाही जिल्ला कार्यसमिति गठन गरेको छ । भेलाले संघको अध्यक्षमा मोहन बस्नेतलाई चयन गरेको छ । बस्नेत गृष्मा नर्सरीका संचालक हुन् ।
सर्लाही नर्सरी व्यवसायीलाइ एकजुट बनाइ व्यवसायिक हकहित, अधिकार र सुरक्षाका लागि नर्सरी व्यवसायी संघ सर्लाही गठन गरिएको अध्यक्ष बस्नेतले बताउनू भयो । बस्नेतले लामो समय देखी नर्सरि व्यवसायी हुन् ।
बस्नेतकै अध्यक्षतामा ९ जनाको जिल्ला कार्यसमीती गठन भएको छ । नर्सरी व्यवसायी संघ नेपाल सर्लाही जिल्ला कार्यसमीती अध्यक्षमा मोहन बस्नेत उपाध्यक्षमा लक्ष्मि प्रसाद गौतम सचीवमा धन श्याम दाहाल कोषाध्यक्षमा मन्जू कूमारि साह सदस्यहरुमा निराजन मैनाली, राम गणेश महतो, राम बिनय साह, मनटूटिया देवीपासवान र बाल मुकुन्द खडका संघको कार्यसमितिमा चयन भएका छ्न् ।
नर्सरी व्यवसायी संघ नेपाल सर्लाही जिल्ला कार्यसमीति गठन सर्लाहीको लालबन्दि ५ मा रहेको गृष्मा नर्सरीमा जिल्ला कार्यसमिति गठन गरियको अध्यक्ष बस्नेतले बताए ।