राहदानी, सवारी लाइसेन्स लगायतका सेवा प्रभावकारी बनाउन ई–गभर्नेन्स कमिसन सक्रिय
काठमाडाैँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले लिम्यिाधुराको विषयमा त्रिदेशीय सहमति कायम गर्न माग गर्दै प्रदर्शन गरेको छ ।
आईतवार दिउँसो क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता÷कार्यकर्ताहरु रत्नपार्कमा भेला भइ ब्यानरसहित प्रदर्शन गरेका हुन् । उनीहरुले एमसिसी सम्झौता, संविधान संशोधन, लिम्यिाधुराको विषयमा भारत-चीनबीच भएको दुई पक्षिय सहमति तथा संस्थागत भ्रष्टाचारको विरुद्ध विरोध -याली निकालेका हुन् ।
उनीहरुले -यालीमा लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर, संविधान संशोधन होइन, खारेज गर लगायतका नारा लगाएका थिए ।
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१ १६:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय