भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प
एजेन्सी । भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट केही व्यक्तिकाे ज्यान गएको बताइए पनि क्षतिकाे वास्तविक विवरण सार्वजनिक भइसकेकाे छैन ।
अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) ले मंगलवार भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएपछि पोर्ट भिलाको एउटा अस्पतालमा एक जनाको मृत्यु भएको बताइएको छ ।
राजधानी पोर्ट भिलाबाट ३७ किलोमिटर टाढा भूकम्प गएपछि अधिकारीहरूले सुनामीको चेतावनी रद्ध गरेको एबीसीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१ १५:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय