News 24 Television
यसरी मनाइयो सातौँ राष्ट्रिय झण्डा दिवस (तस्बिरमा)

काठमाडाैँ । सातौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । राष्ट्रिय झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर -याली निकालिएको हो ।

संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज सातौँ झण्डा दिवस मनाइएको हो । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ ।

1734324624-RpxK7-1734333856.jpg

1734324668-le9ZJ-1734333817.jpg

1734324670-7JecP-1734333797.jpg

1734324583-pGEyD-1734333713.jpg

1734324670-adFkb-1734333777.jpg

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update